सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि
१३ जेठ, काठमाडौं । साविक विजेता तथा छिमेकी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई २-१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । लन्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा युनाइटेडका...