दशरथ रंगशालाको ट्रयाकमा फरक क्षमता भएका खेलाडीको दौड (तस्वीरहरू)
२१ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार बिहान फरक माहोल थियो । फरक क्षमता भएका एथ्लेटिक्स खेलाडीहरु उत्साहित हुँदै रंगशालको ट्रयाकमा दौडिरहेका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप)...