सुदूरपश्चिमलाई हराउँदै आर्मी सेमिफाइनलमा
८ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लबले आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ चौथो क्वार्टरफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)...