+

जनकपुरको आइकोनिक खेलाडीमा विशाल सुस्लिङ

२०८१ मंसिर  १४ गते १०:४५ २०८१ मंसिर १४ गते १०:४५
जनकपुरको आइकोनिक खेलाडीमा विशाल सुस्लिङ

१४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले ट्यालेन्ट हन्टबाट ‘आइकोनिक प्लेयर’ छनोट गरेको छ । जनकपुरले आइकोनिक खेलाडीमा विशाल सुस्लिङलाई छानेको हो ।

आइकोनिक खेलाडी बनेसँगै विशालले अब नेपाल प्रिमियर लिगमा जनकपुरको प्रतिनिधित्व गर्न पाउने छन् ।

पुबुदु दासानायके प्रशिक्षक रहेका जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका आसिफ शेख छन् ।

एनपीएल शनिबारदेखि काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरू हुँदैछ ।

जनकपुरले आफ्नो पहिलो खेल शनिबार नै विराटनगर किंग्ससँग खेल्ने छ ।

विशाल सुस्लिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय