+

उषा भण्डारी फेवा एजुकेसनको ब्राण्ड एम्बासडर

२०८१ असोज  २१ गते १६:०६ २०८१ असोज २१ गते १६:०६
उषा भण्डारी फेवा एजुकेसनको ब्राण्ड एम्बासडर

२१ असोज, काठमाडौं । भलिबल खेलाडी उषा भण्डारी फेवा एजुकेसनको ब्राण्ड एम्बासडर बनेकी छिन् ।

सोमबार आयोजित एक कार्यक्रममा उषा र फेवा एजुकेसनबीच ब्राण्ड एम्बासडरसम्बन्धी सम्झौता भएको छ ।

फेवा एजुकेसनका निर्देशक दिनेश खनाल र खेलाडी उषा भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता दुई वर्षको लागि रहेको छ । सम्झौता रकम भने खुलाइएको छैन ।

उषा भण्डारी खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय