८ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकाविरुद्ध अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले तीन गोलको अग्रता लिएको छ ।
आठौं मिनेटमा सबिता राना मगरले गोल गरिन् । साबित्रा भण्डारीको पासमा उनले गोल गरेकी हुन् । त्यसको चार मिनेटपछि साम्बाले गोलको खाता खोलिन् भने दुई मिनेटपछि रेखा पौडेलले गोल गरिन् ।
 
 
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
 
                    










 २०८१ कात्तिक  ८ गते १७:५२
                        २०८१ कात्तिक  ८ गते १७:५२                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4