न्यूजिल्याण्डविरुद्ध दक्षिण अफ्रिकाका क्विन्टन डी ककको शतक
१५ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डविरुद्ध दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतक पूरा गरेका छन् । पुनेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाका लागि ओपनिङमा आएका...