+

क्रिकेट

आजको जितले हौसला बढेको छ : रोहित पौडेल

आजको जितले हौसला बढेको छ : रोहित पौडेल

३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले युएईसँगको एकदिवसीय सिरिजमा आजको जितले टिमको हौसला बढेको बताएका छन् । युएईलाई ३ विकेटले हराउँदै नेपालले ३ खेलको...

नेपालले युएईलाई ३ विकेटले हरायो, शृंखलामा १-१ को बराबरी

नेपालले युएईलाई ३ विकेटले हरायो, शृंखलामा १-१ को बराबरी

३० कात्तिक, काठमाडौं । मध्यक्रमले संहालिएको ब्याटिङ गरेपछि नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईमाथि ३ विकेटको जित रचेको छ । यो जितसँगै नेपालले तीन खेलको शृंखला १–१ को...

युएईले नेपाललाई दियो १९२ रनको लक्ष्य

युएईले नेपाललाई दियो १९२ रनको लक्ष्य

३० कात्तिक, काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा युएईले नेपालसामू १९२ रनको लक्ष्य पेश गरेको छ । सोमपाल कामी र ललित नारायण राजवंशीले ३–३ विकेट लिएपछि कीर्तिपुरस्थित त्रिवि...

एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला : यूएईविरुद्ध जितको प्रतीक्षामा नेपाल

एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला : यूएईविरुद्ध जितको प्रतीक्षामा नेपाल

३० कात्तिक, काठमाडौं । नेपाल र यूएईबीच बुधबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट हुँदा नेपाल यूएईसँगको हारको शृखंला टुङ्गाउने योजनामा हुनेछ । नेपालले यूएईलाई पराजित गर्न नसकेको तीन वर्ष...

नामिबिया जानुअघि परीक्षण गर्दै नेपाली क्रिकेट टिम

नामिबिया जानुअघि परीक्षण गर्दै नेपाली क्रिकेट टिम

२९ कात्तिक, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार रोहित कुमार पौडेलले युएई विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा कप्तानी डेब्यु गरे । तर घरेलु मैदान र केही हजार घरेलु समर्थकको अगाडि नेपालले...

लेगस्पिनमा उदीयमान माैसम

लेगस्पिनमा उदीयमान माैसम

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको मुख्य हतियार स्पिन बलिङ हो, पछिल्लो पाँच वर्षदेखि त्यसको नेतृत्व सन्दीप लामिछानेले गर्दै आएका थिए । सन्दीपको अनुपस्थितिमा नेपालले लेगस्पिन हतियारका रूपमा मौसमलाई प्रयोग गर्न सक्छ...

सुरुमै ब्याटिङ बिग्रिँदा लक्ष्य पछ्याउन गाह्रो भयो: रोहित

सुरुमै ब्याटिङ बिग्रिँदा लक्ष्य पछ्याउन गाह्रो भयो: रोहित

२८ कात्तिक, काठमाडौं । युएईसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले सुरुमै विकेट झर्दा लक्ष्य पछ्याउन गाह्रो भएको बताएका छन् । सोमबार टीयू मैदानमा भएको...

पहिलो एकदिवशीयमा नेपाल ८४ रनले पराजित, युएईलाई शृंखलामा अग्रता

पहिलो एकदिवशीयमा नेपाल ८४ रनले पराजित, युएईलाई शृंखलामा अग्रता

२८ कात्तिक, काठमाडौं । युवा स्पनिर आयन अफ्जल खानले एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) डेब्यू खेलमै उत्कृष्ट बलिङसहित ४ विकेट लिएपछि पहिलो ओडीआई खेलमा नेपाल टिम युएईसँग ८४ रनले पराजित भएको...

ओडीआई डेब्यूमै अर्जुनको अर्धशतक

ओडीआई डेब्यूमै अर्जुनको अर्धशतक

२८ कात्तिक, काठमाडौं । युवा विकेटकिपर ब्याटर अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा नेपालका लागि आफ्नो पहिलो खेलमै अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको युएईविरुद्धको पहिलो ओडीआईमा...

डेब्यूट्यान्ट आयन खानको स्पिन जादु, नेपालको कमजोर सुरुवात

डेब्यूट्यान्ट आयन खानको स्पिन जादु, नेपालको कमजोर सुरुवात

२८ कात्तिक, काठमाडौं । नेपालले युएई विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कमजोर ब्याटिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको शृंखलाको पहिलो खेलमा २६४ रनको लक्ष्य पछ्याएको नेपालले चार...

रोहितकुमार पौडेल ओडीआईका विश्वकै दोस्रो कान्छो कप्तान

रोहितकुमार पौडेल ओडीआईका विश्वकै दोस्रो कान्छो कप्तान

२८ कात्तिक, काठमाडौं । रोहितकुमार पौडेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा कप्तानी गर्ने विश्वकै दोस्रो कान्छो कप्तान बनेका छन् । युएई विरुद्धको ओडीआई शृंखला अन्तर्गत सोमबार पहिलो खेलमा नेपालको कप्तानी...

युएईविरुद्ध नेपालले रोज्यो फिल्डिङ, हरिशंकर र अर्जुनको डेब्यू

युएईविरुद्ध नेपालले रोज्यो फिल्डिङ, हरिशंकर र अर्जुनको डेब्यू

२८ कात्तिक, काठमाडौं । युएईविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा केहीबेर अघि टस जितेर नेपालले बलिङ गर्न लागेको हो । कप्तान सन्दीप लामिछानेलाई...

कान्छा कप्तानको काँधमा ठूलो जिम्मेवारी

कान्छा कप्तानको काँधमा ठूलो जिम्मेवारी

२७ कात्तिक, काठमाडौं । फौजदारी अभियोग लागेपछि सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट एक वर्ष नपुग्दै बाहिरिनुपर्यो । नेपाल क्रिकेट संघ (क्यान)ले मध्यक्रमका ब्याटर रोहितकुमार पौडेललाई टिम नेतृत्वको...

युएईविरुद्धको शृंखला नामिबिया जानुअघि अवसरः प्रशिक्षक प्रभाकर

युएईविरुद्धको शृंखला नामिबिया जानुअघि अवसरः प्रशिक्षक प्रभाकर

२७ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरणले युएईसँगको आसन्न तीन एकदिवशीय खेलको शृंखला नाभिविया भ्रमणअघि तयारीको उच्च अवसर भएको बताएका छन् । सोमबारदेखि सुरु हुने एकदिवशीय...

पाकिस्तानलाई हराएर इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप उपाधि

पाकिस्तानलाई हराएर इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप उपाधि

२७ कात्तिक, काठमाडौं । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट...

सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

२७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९...

टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

२७ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे...

एपीएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि, आर्मी पराजित

एपीएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि, आर्मी पराजित

२६ कात्तिक, काठमाडौं । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले प्रधानमन्त्री कपको उपाधी जितेको छ । सन् २०१८ को फाइनलमा पनि आर्मीलाई हराएको एपीएफको यो दोश्रो...

नेपालसँग ओडीआई शृंखला खेल्ने युएई टिमको घोषणा

नेपालसँग ओडीआई शृंखला खेल्ने युएई टिमको घोषणा

२६ कात्तिक, काठमाडौं । नेपालसँग तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेल्ने युएईको टिम घोषणा भएको छ । इमिरेट्स क्रिकेट बोर्डले शनिबार सीपी रिजवानको कप्तानीमा १५ सदस्यीय टोली घोषणा...

एपीएफले टस जितेर फिल्डिङ गर्दै, आर्मीबाट सोमपाल पनि खेल्दै

एपीएफले टस जितेर फिल्डिङ गर्दै, आर्मीबाट सोमपाल पनि खेल्दै

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज हुने फाइनल खेलमा  एपीएफले टस जितेर फिल्डिङ रोजेको छ । आर्मीको टिममा परेका सोमपाललाई एपीएफले अस्वीकार गर्दा खेल ढिला...

क्रिकेटका नवनियुक्त कप्तान पौडेललाई प्रधानमन्त्री देउवाले दिए बधाई

क्रिकेटका नवनियुक्त कप्तान पौडेललाई प्रधानमन्त्री देउवाले दिए बधाई

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान  रोहित पौडेललाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले शिनबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कप्तान पौडेललाई बधाइ दिएका...

आर्मी उपाधि जोगाउने, एपीएफ बदला लिने लक्ष्यमा

आर्मी उपाधि जोगाउने, एपीएफ बदला लिने लक्ष्यमा

२५ कात्तिक, काठमाडौं । पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले खेल्दै छन् । एपीएफ मधेस प्रदेशलाई ७...

पुलिसमाथि सनसनी जित निकाल्दै आर्मी फाइनलमा

पुलिसमाथि सनसनी जित निकाल्दै आर्मी फाइनलमा

२५ कात्तिक, काठमाडौं । दीपेन्द्र सिंह ऐरीको १४० रन र करण केसीको ६ विकेटको प्रदर्शनलाई छायामा पार्दै प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको सेमिफाइनलमा नेपाल पुलिस क्लबमाथि १ विकेटको सनसनी...

राष्ट्रिय टिमकी अलराउण्डर सीताले फेयरब्रेक-२०२३ खेल्ने

राष्ट्रिय टिमकी अलराउण्डर सीताले फेयरब्रेक-२०२३ खेल्ने

२५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी अलराउन्डर सीता रानामगर फ्रेन्चाइज क्रिकेट प्रतियोगिता फेयरब्रेकको नयाँ सिजनका लागि अनुबन्धित भएकी छन् । उनका म्यानेजर दीपेश पण्डितले दोस्रो सिजनको...

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटमा दीपेन्द्रको दोस्रो शतक

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटमा दीपेन्द्रको दोस्रो शतक

२५ कात्तिक, काठमाडौं । नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा दोस्रो शतक बनाएका छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगको सेमिफाइनलमा दीपेन्द्रले...

ट्रेन्डिङ ताजा अपडेट