अविनाशको शल्यक्रिया सफल, एक महिना मैदान बाहिर रहने
काठमाडौं । नेपाली क्रिकेट टोली तथा एपीएफ क्लबका तीव्र गतिका बलर अविनाश बोहराको हातको शल्यक्रिया सफल भएको छ । बिहीबार प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध ब्याटिङ गर्ने...