+

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

२०८१ असोज  १२ गते २१:२६ २०८१ असोज १२ गते २१:२६
नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

१२ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी२० आई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली क्यानडाविरुद्ध टस जितेको छ । किग सिटीमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेललाई टोलीमा फर्काएको छ । आरिफ शेख, भीम सार्की, अर्जुन साउद, गुलशन झा र ललित राजवंशी बेन्चमा छन् ।

नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय