क्यानको महिला सदस्य जयन्ती भट्ट निर्विरोध
६ असोज, काठमाडौं ।नेपाल क्रिकेट संघ(क्यान)को महिला सदस्यमा जयन्ती देवी भट्ट दोहोरिएकी छिन् । उनी चार वर्षअघि पनि क्यानमा महिला सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । दार्चुलाकी भट्टले महिला...
६ असोज, काठमाडौं ।नेपाल क्रिकेट संघ(क्यान)को महिला सदस्यमा जयन्ती देवी भट्ट दोहोरिएकी छिन् । उनी चार वर्षअघि पनि क्यानमा महिला सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । दार्चुलाकी भट्टले महिला...
६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् । पहिलो पटक क्यानमा प्रवेश...
६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् । आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द...
६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आज हुने केन्द्रीय कार्यसमिति चुनावका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । शनिबार बानेश्वरस्थित एभरेष्ट होटल हुने चुनानवको लागि ८५ जना...
५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघको क्यानको साधारण सभामा झापा जिल्ला क्रिकेट संघबाट दुई प्रतिनिधि आएपछि विवाद भएको छ । झापा जिल्ला क्रिकेट संघबाट मनोज कटुवाल र लाक्पा...
५ असोज, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा गरेको छ । एसिया कपका क्रममा घाइते भएका नसिम शाहको ठाउँमा हसन अलीले मौका पाएका छन् ।...
३ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ । बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।...
५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालका लागि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो ब्याचका खेलाडीलाई सम्मान गरेको छ। सन् १९९६ सालमा एसीसी ट्रफी खेल्ने खेलाडीलाई क्यानले...
५ असोज, बैतडी । तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी-२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा...
५ असोज, काठमाडौं । बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको उपाध्यक्ष समेत रहेका भण्डारीले...
४ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित नारायण राजवंशीले एसियन गेम्स गुमाउने भएका छन् । बायाँ हाते स्पिनर ललितको दायाँ क्लाभिकल फ्राक्चर (कलर बोन) भएको हो...
३ असोज, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर किशोर महतो अष्ट्रेलियन लिग खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी नेपाल क्रिकेट संघ क्यानको अनुमति लिएर फेब्रुअरीसम्मका लागि...
२ असोज, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको तालिका सार्वजनिक भएको छ । अर्को महिना मलेसियामा हुने प्रतियोगिगतामा नेपालले पहिलो खेल इरानसँग खेल्ने छ । प्रतियोगिताका शीर्ष तीन...
२ असोज, काठमाडौं । नेपाल टी–२० लिग खेलेका काठमाडौं नाइट्सका खेलाडी तथा फिजियोले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् । काठमाडौं नाइट्सका कप्तान...
१ असोज, काठमाडौं । चीनको ग्वाङ्झाओमा हुने १९ औं एसियाली खेलकुद (एसियन गेम्स) मा नेपाली क्रिकेट टिमले २७ सेप्टेम्बरदेखि प्रतिस्पर्धा गर्दैछ । १३ टिमले भाग लिने पुरुष क्रिकेट टी-२० फर्म्याटमा हुने छ...
१ असोज, चितवन । भरतपुर महानगरपालिका– १५ मा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई बर्ष पुग्यो । रंगशाला बनाउँदा लागेको ऋण कसरी तिर्न सकिन्छ भनेर धुर्मस...
३१ भदौ, काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि...
३१ भदौ, काठमाडौं । नेपाल भेट्रान क्रिकेट टिम ग्लोबल क्रिकेट कप खेल्न पाकिस्तान प्रस्थान गरेको छ । १ असोजदेखि नेपालले पाकिस्तानको कराँचीमा घरेलु टिम पाकिस्तान, वेष्ट इन्डिज, अमेरिका, यूएई,...
३१ भदौ, काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भिडन्तमा श्रीलंकाले खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले चार ओभरभित्रै पाँच विकेट गुमाएको छ । भारतका...
२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघबीच क्रिकेट प्रशिक्षक उत्पादनका लागि सहकार्य हुने भएको छ । काठमाडौंका मेयर बालेन शाह र बागमती प्रदेश क्रिकेट संघका...
२९ भदौ, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।...
२९ भदौ, काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक...
२८ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज बिहीबार...
२८ भदौ, काठमाडौं । बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । स्टोक्सले इंग्ल्याण्डका लागि...
२७ भदौ, काठमाडौं । ‘श्रीलंकाले भारतलाई पछि पार्यो’, एसिया कपको सुपर फोर अन्तर्गत मंगलबार श्रीलंकाका डुनिथ वेलालेजले आफ्नो स्पिनबाट भारतका उत्कृष्ट ब्याटरहरुलाई आउट गरेपछि इंग्ल्याण्डका पूर्व क्रिकेटर डोमिनिक कर्कलेले...
२७ भदौ, काठमाडौं । भारतीय युवा ब्याटर शुभमन गिल आईसीसी ओडीआई वरीयताको दोस्रो स्थानमा उक्लेका छन् । ओडीआई वरीयतामा गिलको यो करियरको सबैभन्दा उच्च स्थान हो । उनी पाकिस्तानका...
२७ भदौ, काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटका लागि अफगानिस्तानको टिम घोषणा भएको छ । हसमतुल्लाह अफ्रिदीको कप्तानीमा अफगानिस्तानले १५ सदस्यीय टोली घोषणा गरेको हो । आउँदो महिना भारतमा हुने...
२७ भदौ, काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक...
२५ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम मलेसियामा भएको आइसीसी वुमन्स टी–२० विश्वकपको एसियाली क्षेत्रको छनोटमा सेमिफाइनलमै पराजित भएपछि घर फर्किएको छ । सेमिफाइनलमा थाइल्याण्डसँग हारेपछि नेपाल विश्वकपको...
२५ भदौं, काठमाडौं । साविक उपविजेता न्युजिल्याण्डले वानडे क्रिकेट विश्वकपका लागि न्युजिल्याण्डको टोली घोषणा भएको छ । न्युजिल्याण्डले केन विलियम्सनकै कप्तानीमा १५ सदस्यीय टोली सोमबार घोषणा गरेको हो ।...
२४ भदौ, काठमाडौं । सरकारले राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको पुरस्कार १७ लाख रुपैयाँ पुगेको छ । पछिल्लो ७ महिनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट...
आज म आफ्नो सपनाको संसारमा छु, हरेक क्षणको आनन्द लिइरहेको छु । एक दिन त जाग्नुछ, जागेपछि के हुन्छ, त्यही बेला भन्छु
२३ भदौ, काठमाडौं । बागमती प्रदेश क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पारस खड्कासहित ३ जनालाई प्रतिनिधि पठाउने निर्णय गरेको छ । शनिबार बसेको...
२२ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा थाइल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै ग्लोबल क्वालिफायर्समा पुग्न नसकेपछि अर्को पटक यही...
२२ भदौ, काठमाडौं । मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । यस हारपछि नेपालको ग्लोबल क्वालिफायर...
२२ भदौ, काठमाडौं । नेपालले आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाइल्यान्डसँग टस जितेर फिल्डिङ गर्ने भएको छ । कलालाम्पुरमा रहेको यूकेएम वाइएसडी बाङ्गीमा नेपालकी कप्तान...
क्रिकेट त तेस्रो फ्याक्टर मात्र रहेछ । पहिलो, राजनीतिक पृष्ठभूमि, दोस्रो, भाइचारा सम्बन्ध रहेछ । म तेस्रोबाट आएँ । कतिपय ठाउँमा पहिलो र दोस्रोलाई मिलाएर जानुपर्ने रहेछ, कतिपय ठाउँमा...
२१ भदौ, काठमाडौं । इन्स्पायर नोबल फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्नेलाई...
१९ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल सकिएपछि दुवै टोलीका सदस्यहरुले हात मिलाए, अनि आ-आफ्नो ड्रेसिङ रुममा गए । प्रशिक्षक मोन्टी देशाई भने दुई टोलीको...
२० भदौ, काठमाडौं । मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा थाइल्याण्डसँग खेल्ने भएको छ । समूह बी को खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै थाइल्याण्ड...
२० भदौ, काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको...
२० भदौ, काठमाडौं । पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले वानडे क्रिकेट विश्वकपका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले यसअघि घोषणा गरेको १८ सदस्यीय प्रारम्भिक टोलीबाट बुधबार १५ सदस्यीय टोली...
२० भदौ, काठमाडौं । मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेलअघि वर्षा भएपछि...
२० भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा श्रीलंकाले मंगलबार राति अफगानिस्तानमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ । यस जितपछि श्रीलंका समूह ‘बी’ को विजेता बन्दै सुपर फोरमा...
१९ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिमका लागि एसिया कप एउटा सुरुवात रहेको भन्दै आगामी दिनमा यो भन्दा राम्रो प्रदर्शन गर्ने बताएका छन्...
१९ भदौ, काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसी आईले घरेलु मैदानमा हुने विश्वकपका लागि टिम घोषणा गरेको छ । भारतले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको...
१९ भदौ, काठमाडौं । पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाल आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले भारत विरुद्ध गरेको ब्याटिङको सबैतिर प्रशंसा भइरहेको छ...
१९ भदौं, काठमाडौं । ह्वाइट बल क्रिकेटका नियमित कप्तान केन विलियम्सनलाई भारतमा हुने वानडे क्रिकेट विश्वकपका लागि न्युजिल्याण्डको टिममा समावेश गरिने भएको छ । हाल घुँडाको शल्यक्रिया पछि आराममा...
१९ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले सोमबार बलियो टोली भारतसँग खेल्दा रिजल्ट अनुमान योग्य थियो । विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको भारतलाई नेपालले...
१८ भदौ, काठमाडौं । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट...
१९ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले बलियो टेष्ट मुलुक भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर २३०...
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालका सोमपाल कामीले अर्धशतक पूरा गर्न चुकेका छन् । उनले ५६ बलमा २ छक्का र एक चौकाको मद्दतमा ४८ रन...
१८ भदौ, काठमाडौं । एसिया कपमा नेपालले भारतविरुद्ध २०० रन पूरा गरेको छ । श्रीलंकाको पल्लाकाले स्टुडियममा जारी एसिया कपमा भारतविरुद्ध ४३.३ ओभरमा २०० रन पूरा गर्दा ओपनर आसिफ...
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ । सातौं विकेटका रुपमा नेपालका दीपेन्द्र सिंह ऐरी आउट भए । ४१. १ ओभरमा दीपेन्द्रलाई...
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ । खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।...
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । उनले...
१९ भदौ, काठमाडौं । नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक...
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । २१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो । नेपालका कुशल मल्ललाई...
१८ भदौ, काठमाडौं । एसिया कपमा भारतविरुद्ध नेपालले सय रन पूरा गरेको छ । २१ ओभरमा ३ विकेट गुमाउँदै नेपालले सय रन पूरा गरेको हो । टस हारेर पहिले...
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित शर्मालाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका छन् । रोहितले जम्मा ५...
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ । जम्मा ७ रन जोडेका उनी १५.६...
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेट नेपाल र भारतबीच सुरु हुँदैछ । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन...
१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफूले पाकिस्तानसँगको खेलबाट कप्तान बाबर आजमबाट नेतृत्व कला सिकेको बताएका छन् । भारतसँगको खेलअघि नेपाल क्रिकेट संघ क्यानको...
१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले स्थापित टिमसँग पनि एसोसियट टिमसँगको जस्तै बलियो मानसिक रणनीतिका साथ खेल्नु पर्ने बताएका छन् । एसिया कप...
१८ भदौ, काठमाडौं । कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कतारले दिएको ७५...
पहिलो खेलमा पाकिस्तानसँग मुलतानमा हार बेहोरेपछि अनुभवी टोलीविरुद्ध कसरी खेल्ने भन्ने पाठ नेपालले सिकेको छ ।
१७ भदौ, काठमाडौं । आईसीसी वुमन्स् टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि...
१७ भदौ, काठमाडौं । आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गरिरहेको छ । नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर भुटानलाई...
१५ भदौ, काठमाडौं । नेपाल भेन्ट्रास क्रिकेटर संघको आयोजनामा नेपाल र कुवेतको भेट्रान्स क्रिकेट टीम (कुवेत बादशाह क्रिकेट क्लब)बीच भेन्ट्रास टी-२० सिरिज हुने भएको छ । इन्टरनेशनल टी-२० भेट्रान्स...
१५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष...
१५ भदौ, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान नीरा राजोपाध्याय बागमती प्रदेश क्रिकेट संघको महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन् । पूर्वकप्तान पारस खड्काको प्यानलबाट चुनावमा उठेकी उनी...
१५ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको...
१५ भदौ, काठमाडौं । तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली श्रीलंकाले एसिया कपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ...
१५ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीले १९ औं एसियन गेम्समा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ । नेपाल, जापान र कम्बोडिया समूह ‘बी’ मा रहेका छन्...
१४ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ, बाग्मती प्रदेशको साधारणसभा भोलि शुक्रबार हुँदैछ । साधारणसभाले १३ सदस्यीय प्रदेश समिति चयन गर्नेछ । अध्यक्षमा पूर्व कप्तान पारस खड्का र उमेश...
१४ भदौ, काठमाडदं । एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको...
१४ भदौ, काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियालाई...
१३ भदौ, काठमाडौं । एकदिवसीय क्रिकेटमा विश्वकै पहिलो वरियताको टिम । उसकै घरेलु मैदान मुल्तान क्रिकेट रंगशाला । एसिया कपको पहिलो खेलमा बुधबार नेपालले पाकिस्तानसँग खेल्दा गुमाउनु केही थिएन...
१३ भदौ, काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा...
१३ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) कर्णाली प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पदम बहादुर खड्का निर्वाचित भएका छन् । बुधबार सम्पन्न कर्णाली प्रादेशिक क्रिकेट संघको प्रथम साधारण सभा...
एजेन्सी । भारतीय उपमहाद्वीपमा क्रिकेट भावनासँग मात्रै नभएर गहिरो राजनीति जेलिएको खेल पनि हो । विगतमा क्रिकेटलाई दुवै मुलुकले कूटनीतिका रुपमा प्रयोग गरेका थिए । विगतमा पाकिस्तानका नेताहरु समेत...
१३ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ । पाकिस्तानका लागि मुल्तानको पिच नयाँ होइन, नेपालका लागि भने यो मैदान र यहाँको पिच...
नेपाली बलरहरु सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशीले विराट, बाबर र रोहितलाई बलिङ गर्दा कस्तो देखिएला ? कुशल, आसिफ, रोहित, भीम, आरिफले जस्प्रित बुमराह, मोहम्मद शामी, शाहिन...
१२ भदौ, काठमाडौं । पाकिस्तानी राष्ट्रिय टिमका पूर्व कप्तान तथा फास्ट बलर वासिम अक्रमले नेपालमा क्रिकेटको ठूलो चासो भएको बताएका छन् । एसिया कप २०२३ सुरु हुनुअघि दुबईमा भएको...
११ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीका ५ खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा परेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीप लामिछानेसहित युवा ब्याटर...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कपका खेलहरूलाई स्मरणीय बनाउन आग्रह गरेका छन् । पहिलो पटक एसिया कपमा पुगेको नेपालले विश्वकप जितिसकेको दुई पावरहाउस भारत...
११ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ । खेलमा नेपालले जितका लागि १ सय २८...
११ भदौ, काठमाडौं । आउँदो बुधबारदेखि पाकिस्तानमा सुरु हुने एसिया कप २०२३ का लागि अफगानिस्तानको टोली घोषणा भएको छ । हशमतुल्लाह शाहिदीको कप्तानीमा घोषित १७ सदस्यीय टोलीमा अलराउण्डर करिम...
११ भदौ, काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए...
१० भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा नेपाली टिम मलेसियामा छ । छनोटअघिको चार देशीय क्रिकेट शृंखला जितेर नेपालले छनोट प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत...
१० भदौ, काठमाडौं । सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको पहलमा इन्द्रावती गाउँपालिकाले आफ्नो गाउँका एकनाथ नेपाललाई प्रशिक्षणका लागि भारत पठाएको छ । ब्याटिङ अलराउन्डर समेत रहेका उनले भारतमा एक महिना...
१० भदौ, काठमाडौं । मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । ३१ अगष्टबाट मलेसियामा सुरु हुने...
९ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् । शनिबार भएको संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट सिरहाका...
९ भदौ, काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो ।...
८ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पूर्वकप्तान पारस खड्काले संरचना परिवर्तन गर्नका लागि आफूले व्यवस्थापनमा आउन चाहेको बताएका छन् । काठमाडौं, ललितपुर,...
८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका...
८ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा...
६ भदौ, काठमाडौं । एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रदान गरिएको छ । नेपाली क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रोटोकल प्रदान गरिएको पाकिस्तानी सञ्चार...
६ भदौ, काठमाडौं । आइसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । मलेसियामा भएको खेलमा नेपालले आज कुवेतलाई ३४ रनले पराजित...
कप्तान रोहितकुमार पौडेलले भने, ‘हामीले यसभन्दा अगाडि धेरै एक्सपोजर पाइसक्यौं । एसिया कप हाम्रो लागि एक्सपोजर भन्दा पनि प्रतिस्पर्धा हुनेछ ।’
५ भदौ, काठमाडौं । मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५...
४ भदौ, काठमाडौं । भारतले एसिया कप क्रिकेटका लागि टिमको घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषणा गरिएको १७ सदस्यीय टोलीमा केएल राहुल र श्रेयस अय्यरले पुनरागमन गरेका...
३ भदौ, काठमाडौं । आगामी वर्ष श्रीलंकामा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्ने सबे १६ टोलीको टुङ्गो लागेको छ । क्षेत्रीय छनोटअन्तर्गत अमेरिकन क्षेत्रको छनोटबाट अमेरिका छनोट भएपछि १६...
२ भदौ, धनगढी । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न संघको दोश्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । लामो...
२ भदौ, धनगढी । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले क्रिकेट बाहेक अरु खेलबाट छिट्टै विश्वकप खेल्ने सम्भावना नभएको दाबी गरेका छन् । उनले त्यही कारण क्रिकेटमा...
१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको मातहतमा रहेका ४५ जिल्लामा निर्वाचन सकिएको छ । जिल्लाको चुनाव सकिएसँगै अब प्रदेश र केन्द्रको चुनावी माहोल तातेको छ । बिहीबार...
१ भदौ, काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार नेपाली टिमको भिजाको...
३२ साउन, काठमाडौं । नेपाली महिला क्रिकेट टिम बिहीबार मलेसिया प्रस्थान गरेको छ । मलेसियामा हुने आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट र त्यसभन्दा अघि चार देशीय सिरिजका...
३२ साउन, धनगढी । नेपाल क्रिकेट संघका (क्यान)का अध्यक्ष चदुरबहादुर चन्दले फेरि पनि अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । नेपाल क्रिकेट संघ कैलाली जिल्लाको अधिवेशन उद्घाटन समारोहमा उनले नेपाली...
३२ साउन, धनगढी । जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम विष्ट चयन भएका छन् । बिहीबार सातौं अधिवेशनबाट विष्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन । कैलाली...
३१ साउन, काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने महिला टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एसिया क्षेत्र छनोट...
३१ साउन, काठमाडौं । इंग्ल्याण्डको टेष्ट टिमका कप्तान तथा २०१९ को ओडीआई विश्वकपका नायक बेन स्टोक्सले ओडीआई क्रिकेटबाट लिएको सन्यास फिर्ता लिएका छन् । सन्यास फिर्तालिएपछि उनी न्युजिल्याण्ड विरुद्ध...
३० साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण...
३० साउन, काठमाडौं । श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । हसरंगाले सीमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्यास लिएको श्रीलंका क्रिकेट...
३० साउन, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा मनिषराज पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट नेपालका पूर्वखेलाडी मनिष पाण्डेले...
२९ साउन, काठमाडौं । पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय...
२८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले थाइल्याण्डसँग टी-२० खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको तयारी स्वरुप...
२८ साउन, काठमाडौं । मकवानपुर जिल्ला क्रिकेट संघको चुनावमा केन्द्रीय प्रतिनिधि बनेर गएका कार्यवाहक सचिव दुर्गा पाठकले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । हेटौंडामा खाना खान...
२७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि...
२६ साउन, काठमाडौं । आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले १४ सदस्यीय टोली घोषणा गरेको घोषणा गरेको छ । मलेसियामा हुने छनोट...
२४ साउन, काठमाडौं । एकदिवसीय विश्वकपका ९ वटा खेलको मिति परिवर्तन गरिएको छ । यसअघि अक्टोबर १५ मा हुने भनिएको भारत र पाकिस्तानको खेल १ दिनअघि सारिएको छ । यो...
२४ साउन, काठमाडौं । पाकिस्तानी क्रिकेट बोर्डले एसिया कप र त्यसअघि अफगानस्तानसँग हुने ३ खेलको एकदिवसीय शृंखलाका लागि टोलीको घोषणा गरेको छ । पीसीबीले बाबर आजमको कप्तानीमा १८ सदस्यीय...
२४ साउन, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको साधारण सभाका लागि बाटो खुलेको छ । उच्च अदालत, पाटनका न्यायाधीश हरिप्रसाद पौडेल र जगदीश घिमिरेको संयुक्त इजलासले साधारण सभा रोक्न...
२४ साउन, काठमाडौं । भारतीय ब्याटर मनोज तिवारीले सन्यासको घोषणा लिएको पाँच दिन पश्चात आफ्नो निर्णय फिर्ता लिएका छन् । उनले सन्यासको घोषणाबाट एक वर्ष पछि सारेर बंगालको टिमबाट खेल्ने...
२३ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जनलरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले सामाजिक सञ्जालमा एक सुचना सार्वजनिक गर्दै जनरल म्यानेजरका लागि आवेदन मागेको...
२२ साउन, काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ । सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले...
२० साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप र टी-२० विश्व कप एसिया छनोटलाई लक्षित गरी ६ खेलाडीलाई भारत प्रशिक्षणमा पठाएको छ । विनोद भण्डारी, कमल सिंह...
‘अहिले टिमले राम्रो गरिरहेको छ र क्रिकेट पनि सेफ साइडमा छ । त्यसैले सन्यासका लागि यो नै सही समय हो भन्ने लाग्यो ।’
कसैले नसुनेको खेलबाट व्यावसायिक सेटअप र विश्वस्तरमा आउनु सबभन्दा ठूलो उपलब्धि हो । र, मेरा लागि यो यात्राको अंश बन्न पाउनु र एउटा क्रिकेट खेलाडी भनेर चिनिनु नै सबैभन्दा...
१९ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह महोत्तरी जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । क्रिकेट संघको केन्द्रीय कार्यसमिति चुनाव नजिकिँदै गर्दा जिल्लामा...
१९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय...
१८ साउन, काठमाडौं । श्रीलंकामा भएको एसीसी इमर्जिङ टिम्स एसिया कप र त्यस लगत्तै १५ दिनको हाइ पर्फमेन्स क्याम्प सकेर नेपाली क्रिकेट टिम स्वदेश फर्केको छ । श्रीलंकामा रहँदा...
१८ साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय टोली बिहीबार नेपाल फर्किएको छ । नेपाली टिमले समूह चरणमा खेलेका तीन मध्ये २ खेल हारेको थियो...
१७ साउन, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको भोलि बिहीबारका लागि तय भएको साधारणसभा नहुने भएको छ । मापदण्ड पूरा हुँदा पनि आफूहरुलाई सदस्य नदिएको भन्दै अशोक रत्न शाक्यसहितले...
काठमाडौं । ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपाली खेलाडी सम्मिलित टिमले मिश्रित नतिजा निकालेका छन् । सन्दीप लामिछाने सम्मिलित सर्रे जागुएर्सले ब्राम्पटन वल्भ्सलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ...
१६ साउन, काठमाडौं । मलेसियाले नेपालमा हुने टी-२० विश्वकप एसिया छनोटमा स्थान सुरक्षित गरेको छ । आईसीसी टी-२० विश्वकपको उपक्षेत्रीय छनोट बीको फाइनलमा थाइल्याण्डलाई ७ विकेटले हराउँदै मलेसियाले एसिया...
१६ साउन, काठमाडौं । भारतीय तीव्रगतिका बलर जस्प्रित बुमराहले टी–२० टिममा पुनरागमन गर्दै कप्तानको जिम्मेवारी सम्हाल्ने भएका छन् । बुमराहले तीन १८ अगष्टबाट हुने आयरल्यान्डसँको तीन टी–२० आई खेलको...
१६ साउन, काठमाडौं । नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकप एसियन क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली महिला टिमकी पहिलो...
१५ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले ए टिमको लागि तयारी सुरु गरेको छ । आउँदै गरेका प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा रहेका खेलाडी र अन्य केही सर्ट लिस्ट...
१५ साउन, काठमाडौं । कप्तान निकोलस पुरनले विस्फोटक गर्दै अविजित शतक बनाएपछि एमआई न्युयोर्कले पहिलो संस्करणको मेजर लिग क्रिकेट (एमएलसी) को उपाधि जितेको छ । सोमबार बिहान टेक्सस राज्यस्थित डलासको...
१४ साउन, काठमाडौं । इंग्लिस फास्ट बलर स्टुअर्ट ब्रोडले जारी एसेस शृंखलापछि क्रिकेटबाट सन्यास लिने भएका छन् । ओभलमा जारी पाँचौ टेष्टअन्तर्गत शनिवार तेस्रो दिनको खेल खेल्नुअघि ब्रोडले आफ्नो...
१३ साउन, काठमाडौं । ग्लोबल टी-२० क्यानडा क्रिकेटमा नेपाली लेगस्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिंदै मिसिसाउगा प्यान्थर्सविरुद्ध तीन विकेट लिएका छन् । शुक्रबार राति भएको खेलमा सर्रे जागुएर्सले...
१२ साउन, काठमाडौं । १९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नामावली घोषणा गरेको छ । जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव...
१० साउन, काठमाडौं । श्रीलंकामा एसिया कपको तयारी गरि रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल मा नेपालले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग ६ विकेटले...
काठमाडौं । मलेसियाका स्याज्रुल इद्रुसले टी-२० क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । उनले एकै खेलमा ७ विकेट लिएर नयाँ कीर्तिमान बनाएका हुन् । आईसीसी टी-२० विश्वकप एसिया रिजनल क्वालिफायर...
८ साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेको नेपाली टिमले श्रीलंकामा थप १५ दिनको विशेष प्रशिक्षण लिने भएको छ । त्यसका लागि नेपालमा रहेका तीन खेलाडी ज्ञानेन्द्र...
७ साउन, काठमाडौं । एसीसी इमर्जिङ एसिया कपको उपाधि पाकिस्तान ‘ए’ ले जितेको छ । भारत ‘ए’ लाई १२८ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान ए च्याम्पियन बनेको हो ।...
६ साउन, काठमाडौं । ग्लोबः टी२० क्यानडा क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरि एक आपसमा भिडेका थिए । जहाँ दुवैले...
५ साउन, काठमाडौं । श्रीलंका एलाई हराउँदै पाकिस्तान ए एसीसी इमर्जिङ एसिया कप क्रिकेट फाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ३२३ रनको लक्ष्य दिएको थियो...
५ साउन, काठमाडौं । पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्ती...
३ साउन, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । प्रतियोगिता आयोजक एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र...
३ साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ । यूएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले...
३ असार, काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्ध कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका छन् । खेलमा पूरै १० ओभर बलिङ गरेका...
१ साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारत ए सँग नेपाल ९ विकेटले पराजित भएको छ । कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा...
२९ असार, काठमाडौं । श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स कपमा आफ्नो पहिलो खेलमा पाकिस्तान एसँग नेपाल ४ विकेटले पराजित भएको छ । कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब ग्राउण्डमा जितका लागि...
२९ असार, काठमाडौं । सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा पाकिस्तान ए लाई जितका लागि १८० रनको लक्ष्य...
२९ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै...
२८ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले साउनमा हुने काठमाडौं जिल्ला क्रिकेट संघको निर्वाचनका लागि योग्यता पुगेका सम्बन्धित सबैलाई सदस्यता लिन र सदस्यता नवीकरण गर्न...
२८ असार, काठमाडौं । एसियाका ८ राष्ट्रका इमर्जिङ टिम सहभागी एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु भएको छ । एसियाका पाँच टेष्ट राष्ट्रसहित ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाले...
२७ असार, काठमाडौं । देशको प्रतिनिधित्व गरेर खेल्ने सपना बुन्दै गर्दा पढाइको झोला छुट्यो । क्रिकेट नै खेल्छु भनेर कक्षा ७ को पढाइ सक्ने बित्तिकै पढाइबाट विश्राम लिएका अभिषेक...
२६ असार, काठमाडौं । श्रीलंकामा जुलाई १३ देखि २३ सम्म हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि युएईको ए टोली घोषणा भएको छ । इमिरेट्स क्रिकेट बोर्डले अली...
२६ असार, काठमाडौं । जिम्बाव्वे भ्रमणका क्रममा टेलिभिजनमा मात्र देखेका खेलाडीसँग पहिलो पटक मैदानमै खेल्न पाउँदा नेपाली खेलाडी उत्साहित थिए । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट खेलमा नेपालले कूल...
२६ असार, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका एक सदस्य किशोर महतो मैदानमा परिपक्क बन्दै छन् । धेरै बोल्न नरुचाउने उनी मैदानमा आफ्नो बलबाटै धेरै कुरा देखाउँछन् । जब अवसर...
२५ असार, काठमाडौं । विश्वकप छनोट क्रिकेट खेलेर घर फर्केको चौथो दिन नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान गरेको छ । श्रीलंकामा एशियाका टेष्ट मान्यता प्राप्त सहितका ८ राष्ट्र सम्मिलित एसीसी...
२५ असार, काठमाडौं । जिम्बाव्वेमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटको ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार सार्वजनिक गरेको ‘टिम अफ दि...
२५ असार, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको गुनासो गरेका छन् । एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान...
२५ असार, काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको...
२५ असार, काठमाडौं । जिम्बाब्वे विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेलले राम्रो सुरुवात गरे । प्रतियोगिताको आफ्नो पहिलो खेलमै घरेलु टिम जिम्बाब्वेविरुद्ध ९९ रन...
२५ असार, काठमाडौं । श्रीलंकामा यही जुलाई १३ देखि २३ सम्म हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि पवन सर्राफलाई नेपालि टोलीमा समावेश गरिएको छ । नेपाल क्रिकेट संघ...
२४ असार, काठमाडौं । श्रीलंकाले अपराजित रहँदै विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । यसअघि नै विश्वकपमा स्थान बनाइसकेका शीर्ष २ टिमबीच भएको फाइनलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई १२८ रनले...
२४ असार, काठमाडौं । गत साता मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरुलाई एसपीए कलेजले सम्मान गरेको छ । नेपाली टोलीमा रहेका...
२२ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स कप क्रिकेटका लागि १६ सदस्यीय टिमको घोषणा गरेको छ । टिममा देव खनाल, श्याम ढकाल, सूर्य...
२२ असार, काठमाडौं । नेपाल लिग टु र एसीसी प्रिमियर कपमा गरेर प्रदर्शन र लयलाई कायम राख्दै विश्वकप छनोट क्रिकेटमा नस केही अप्रत्यासित नतिजा निकाल्दै सुपर सिक्ससम्म पुग्ने लक्ष्य बनाएर...
२२ असार, काठमाडौं । लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । ग्लोबल टी-२० लिग खेल्न क्यानडा जाने...
२२ असार, काठमाडौं । अफगानिस्तान विरुद्धका बाँकी एक दिवसीय खेलमा बंगलादेशको कप्तानी लिटन दासले गर्ने भएका छन् । यसअघिका कप्तान तमिम इकवालले आकास्मिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट बिहीबार सन्यास घोषणा...
२२ असार, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे जस्तो नतिजा नआएपछि टिमको प्रदर्शन राम्रो भएको बताएका छन् । आफ्नो व्यक्तिगत प्रदर्शनप्रति भने सन्तुष्ट नभएको...
२२ असार, काठमाडौं । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले...
२१ असार, काठमाडौं । स्कटल्याण्डमाथि ४ विकेटको शानदार जित हात पार्दै नेदरल्याण्ड्स विश्वकपमा छनोट भएको छ । जिम्बाव्वेको बुलवायोमा जितका लागि पाएको २७८ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ४३...
२१ असार, काठमाडौं । बंगलादेशको एक दिवसीय क्रिकेट टिमका कप्तान तमिम इकवालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । एकदिवसीय विश्वकप सुरु हुन तीन महिना मात्र बाँकी हुँदा तमिमले अप्रत्यासित रुपमा...
काठमाडौं । जिम्बाव्वेमा भइरहेको आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल १० टिममध्ये आठौं भएको छ । सातौं स्थानको लागि मंगलबार भएको प्लेअफ खेलमा आयरल्याण्डसँग २ विकेटले पराजित भएपछि नेपाल आठौं...
१९ असार, काठमाडौं । स्कटल्याण्डसँग पराजित हुँदै जिम्बाव्वे अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । सन् १९८३ देखि विश्वकप खेल्दै आएको जिम्बाव्वे लगातार २ वटा...
१९ असार, काठमाडौं । जुलाई १३ देखि २३ सम्म श्रीलंकामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि भारतीय टोली घोषणा भएको छ । जुनियर क्रिकेट कमिटीले मंगलबार यश...
१९ असार, काठमाडौं । युवा फास्ट बलर किशोर महतोले एक वर्षपछि राष्ट्रिय क्रिकेट टोलीको पहिलो रोजाइमा खेल्ने अवसर पाएका छन् । उनले गत वर्ष जुलाईमा स्कटल्याण्ड विरुद्ध लिग टु...
१९ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव दुर्गाराज पाठक जिम्बाव्वे पुगेका छन् । जिम्बाव्वे क्रिकेटको निमन्त्रणामा चन्द र पाठक सोमबार जिम्बाव्वेको हरारे...
काठमाडौं । लड्समा भएको एशेज सिरिजको दोस्रो टेष्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ४३ रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पहिलो पारीमा स्टिभ स्मिथको शतक (११०) को मदतमा...
१७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १८२ रनको लक्ष्य...
१७ असार, काठमाडौं । स्थानीय सरकार र सर्वसाधारणबाटै चर्को विरोध भएपछि नेपाल क्रिकेट संघ क्यानले मूलपानी क्रिकेट रंगशालाको नाम परिवर्तन गर्ने निर्णय स्थगित गरेको छ । १५ असारमा बसेको...
१७ असार, काठमाडौं । जिम्बाव्वेलाई ९ विकेटले हराउँदै श्रीलंका विश्वकप क्रिकेटमा छनोट भएको छ । विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अपराजित रहेको श्रीलंकाले सुपर सिक्समा घरेलु टिम जिम्बाव्वेलाई हराएउँदै एक...
१७ असार, काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन् । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि केसीले दोस्रो बलमा...
१७ असार, काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका लागि ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप...
१५ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि असोज ५ र ६ गते निर्वाचन हुने भएको छ । आज शुक्रबार बसेको क्यानको केन्द्रीय कार्य समितिको बैठकले...
१५ असार, काठमाडौं । विश्वकप छनोट क्रिकेटको सुपर सिक्समा नेदरल्याण्ड्समाथि २१ रनको जित निकाल्दै श्रीलंका शीर्ष स्थानमा उक्लिएको छ । जिम्बाव्वेको बुलवायोमा जितका लागि २१४ रनको सामान्य लक्ष्य पछ्याएको...
१६ असार, काठमाडौं । मलेसियमा चलिरहेको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई प्रतिद्वन्द्वी पाएको छ । समूह बीको खेलमा हङकङसँग ७ विकेटले पराजित हुँदै उपविजेता बनेपछि...