राष्ट्रिय गौरवको आयोजनामा राखेर मुलपानी, चितवन र विराटनगरमा क्रिकेट रंगशाला बनाउँछौं : प्रधानमन्त्री
२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी छिट्टै निर्माण सक्ने बताएका छन् । टी–२० विश्वकपमा छनोट भएका...