भारत वा पाकिस्तान आयोजक रहँदा हुने दुई देशबीचको क्रिकेट खेल तटस्थ स्थानमा खेलिने
४ पुस, काठमाडौं । सन् २०२७ सम्म भारत र पाकिस्तानमा आयोजना हुने आइसीसीका विभिन्न प्रतियोगितामा हुने दुई देशबीचको क्रिकेट खेल तटस्थ स्थानमा खेलाइने भएको छ । आइसीसीले बिहीबार स्टेटमेन्ट...