अन्तर्राष्ट्रिय क्रिकेटबाट महमुदुल्लाहको सन्यास
२९ फागुन, काठमाडौं । बंगलादेशका अनुभवी क्रिकेटर महमुदुल्लाह रियादले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय महमुदुल्लाहले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन्। ‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट...