पोखरा एभेन्जर्स : ७ रनमा ६ विकेट गुमाउने अवस्था कसरी आयो ?
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकटको तेस्रो दिनको दोस्रो खेलमा नेपाली राष्ट्रिय टोलीका दुई कुशलबीचको प्रतिस्पर्धा थियो । अर्थात् कुशल मल्लको चितवन राइनोज र कुशल भुर्तेलको...