+

यी हुन् चितवन राइनोजले रिटेन गरेका ६ खेलाडी

२०८२ असार  ९ गते १८:३१ २०८२ असार ९ गते १८:३१
यी हुन् चितवन राइनोजले रिटेन गरेका ६ खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राइनोजले रिटेन गरिएका ६ खेलाडीको सूची सार्वजनिक गर्यो।
  • सामाजिक सञ्जालमार्फत रिटेन खेलाडीहरूको नाम खुलासा भयो।
  • एनपीएल २०२५ का लागि अगस्टमा मिनी अक्सन तय गरिएको छ।

९ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले रिटेन गरिएका ६ खेलाडीको सूची सार्वजनिक गरेको छ ।

चितवनले सोमबार सामाजिक सञ्जालमार्फत रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको हो ।

चितवनले मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसी रहेका छन् ।

यसअघि सुदूरपश्चिम रोयल्सले पनि रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरिसकेको छ ।

एनपीएल २०२५ का लागि आगामी अगस्टमा मिनी अक्सन हुने तय छ ।

चितवन राइनोज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय