मुम्बई इन्डियन्सले भित्र्यायो बेयरस्टो, ग्लीसन र असलंका
६ जेठ, काठमाडौं । मुम्बई इन्डियन्सले इंग्ल्यान्डका जोनी बेयरस्टो र रिचार्ड ग्लीसन तथा श्रीलंकाका चरिथ असलंकालाई अस्थायी खेलाडीका रूपमा भित्र्याएको छ। उनीहरू विल ज्याक्स, रायन रिकेल्टन र कोर्बिन बोस्चको...