अभ्यास टी-२० : साउथ अस्ट्रेलियाले नेपाललाई दियो प्रतिस्पर्धात्मक लक्ष्य
१२ भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले साउथ अस्ट्रेलिया (एसए)सँगको दोस्रो अभ्यास टी-२० खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८...