टेनिस बल क्रिकेटमा सहभागी नहुन क्यानको निर्देशन
१४ कात्तिक, काठमाडौं । नेपालका प्रादेशिक तथा जिल्ला क्रिकेट संघहरूलाई टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन नेपाल क्रिकेट संघ (क्यान) ले निर्देशन दिएको छ। डिजिआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको...