अफगानिस्तान क्रिकेट टोलीको नयाँ प्रशिक्षकमा रिचर्ड पाइबस नियुक्त
१२ फागुन, काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्डका रिचर्ड पाइबसलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ। पाइबसले सबै फर्म्याटमा टोलीको नेतृत्व गर्नेछन् र आगामी महिना यूएईमा हुने...