वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालको पहिलो जित, रुबिनाको ४ विकेट
६ वैशाख, काठमाडौं । रुबिना क्षेत्रीले ४ विकेट लिएपछि रुवान्डामा भइरहेको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफ्रीमा नेपालले आइतबार इटालीलाई ५० रनले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो पहिलो जित...