लिग २ को शृङ्खला खेलेर नेपाली क्रिकेट टिम स्वदेश फर्कियो
१५ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको ओडीआई शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको...