टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता गर्ने आईसीसीको तयारी
१८ जेठ, काठमाडौं । आईसीसीको बोर्ड बैठकबाट आईसीसी पुरुष टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर आयोजना गर्ने प्रस्ताव स्वीकृत भएको छ । आईसीसी व्यवस्थापनलाई १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरको...