+

स्कटल्याण्डविरुद्ध कप्तान रोहितले पूरा गरे अर्धशतक

२०८३ जेठ  ४ गते १४:५४ २०८३ जेठ ४ गते १४:५४
स्कटल्याण्डविरुद्ध कप्तान रोहितले पूरा गरे अर्धशतक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले ७६ बलमा अर्धशतक पूरा गरेका छन् ।
  • रोहितले २ चौका र एक छक्का प्रहार गरी ओडीआईमा १२औं अर्धशतक पूरा गरेका हुन् ।
  • सोही खेलमा इशान पाण्डेले पनि अर्धशतक पूरा गरेका थिए ।

४ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

रोहितले ७६ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले २ चौका र एक छक्का प्रहार गरे । यो रोहितको ओडीआईमा १२औं अर्धशतक हो ।

सोही खेलमा इशान पाण्डेले पनि अर्धशतक पूरा गरेका थिए ।

लिग २

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय