सन्दीप केन्द्रीय सम्झौतामा बस्दिन भन्नु उनको स्वेच्छाको विषय हो : अध्यक्ष चन्द
२ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय उनको आफ्नो स्वेच्छाको विषय भएको टिप्पणी गरेका छन् । एक पत्रकारसँगको अन्तर्वार्ताका...