+

वाङ्खेडे स्टेडियममा इटलीको ऐतिहासिक जित (तस्वीरहरू)

२०८२ माघ  २९ गते २१:१० २०८२ माघ २९ गते २१:१०
वाङ्खेडे स्टेडियममा इटलीको ऐतिहासिक जित (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ मा इटलीले पहिलोपटक विश्वकप जित दर्ता गर्दै नेपाललाई १० विकेटले पराजित गर्‍यो।
  • मुम्बईस्थित वाङ्खेडे स्टेडियममा भएको खेलमा इटलीले दोस्रो खेलमै पहिलो जित निकाल्न सफल भयो।
  • नेपालले लगातार दोस्रो हार भोगेपछि सुपर ८ पुग्ने सम्भावना कमजोर बनेको छ।

२९ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ मा इटलीले ऐतिहासिक जित दर्ता गर्ने क्रममा बिहीबार नेपाललाई पराजित गर्‍यो ।

मुम्बईस्थित वाङ्खेडे स्टेडियममा भएको खेलमा नेपाललाई इटलीले १० विकेटले पराजित गरेको थियो ।

इटलीले पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा दोस्रो खेलमा आएर पहिलोपटक जित निकाल्न सफल भयो ।

जारी विश्वकपमा नेपालको भने यो लगातार दोस्रो हार हो ।

हारपछि नेपालको सुपर ८ पुग्ने सम्भावना कमजोर बनेको छ ।

तस्वीरहरू

 

टी-२० विश्वकप २०२६
लेखक
विकास श्रेष्‍ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय