सिकन्दर राजाले रंगभेदी दुर्व्यवहारको उजुरी दिएपछि स्थानीय प्रशिक्षक निलम्बित
२६ जेठ, काठमाडौं । जिम्बावेका स्टार क्रिकेटर सिकन्दर राजाले हरारे मेट्रोपोलिटन क्रिकेट एसोसिएसनमा रंगभेद सम्बन्धी गम्भीर आरोपसहित उजुरी दर्ता गरेका छन्। उनले १ जुनमा भएको विग्ने कपको खेलमा एक...