+

रोहित पौडेल बने उत्कृष्ट खेलाडी, कार पुरस्कार

२०८२ मंसिर  २७ गते १८:५६ २०८२ मंसिर २७ गते १८:५६

यो सिजन रोहितले २७४ रन बनाएका छन् भने १० विकेट लिएका छन् । फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिए ।

रोहित पौडेल बने उत्कृष्ट खेलाडी, कार पुरस्कार

२७ मंसिर, काठमाडौं । च्याम्पियन टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार पाएका छन् ।  नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी भएबापत उनलाई कार पुरस्कार दिइएको हो ।

आज भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको हो । यो सिजन रोहितले २७४ रन बनाएका छन् भने १० विकेट लिएका छन् । फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिए ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालीमध्ये शीर्ष र समग्रमा दोस्रो स्थानमा रहेका उनी विकेट लिने खेलाडीको सूचीमा समग्रमा नवौं स्थानमा रहे ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय