कर्णाली याक्सले सार्वजनिक गर्यो रिटेन गरिएका खेलाडी
१७ असार, काठमाडौं । कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । कर्णालीले मंगलबार रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो...