News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले नयाँ पिंक र गाढा ब्लु रंगको जर्सी सार्वजनिक गरेको छ।
 - जनकपुर बोल्ट्सले विदेशी खेलाडीको रूपमा वायन पार्नेल र लाहिरु मिलान्थालाई अनुबन्ध गरेको छ।
 - जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन्।
 
१८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सको नयाँ जर्सी सार्वजनिक भएको छ ।
जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत जर्सी सार्वजनिक गरेको हो । जर्सीमा पिंक र गाढा ब्लु रङको प्रयोग भएको छ ।
जनकपुरले हालसम्म वायन पार्नेल र लाहिरु मिलान्थालाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।
आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनराइन चन्द्रपाल छन् ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4