+

सिंगापुर विरुद्ध टस हारेर बलिङमा नेपाल

२०८२ असार  ८ गते ८:३३ २०८२ असार ८ गते ८:३३
सिंगापुर विरुद्ध टस हारेर बलिङमा नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एसीसी यू१६ इस्ट जोन क्रिकेटको पहिलो खेल खेलिरहेको छ ।
  • सिंगापुरले टस जितेर ब्याटिङ रोजेको र नेपालले बलिङ गरिरहेको छ ।
  • यस प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् ।

८ असार, काठमाडौं । मलेसियामा आज देखि सुरु भएको एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अहिले सिंगापुर विरुद्ध खेलिरहेको छ ।

सिंगापुर विरुद्ध नेपाल पहिले बलिङ गरिरहेको छ । वाइएसडी युकेम ओभलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको हो ।

यू१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

एसीसी यू१६ इस्ट जोन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय