+

कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड बजेट विनियोजन

२०८२ जेठ  १५ गते १६:२२ २०८२ जेठ १५ गते १६:२२
कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड बजेट विनियोजन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १५ जेठ काठमाडौंमा ४० करोड बजेट कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिका लागि विनियोजन गरेको जानकारी दिए।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति भएपछि पहिलो निर्णय नै कीर्तिपुर रंगशाला स्तरोन्नतिका लागि भएको बताए।
  • अन्य चार मैदानको स्तरोन्नतिका लागि ४२ करोड बजेट विनियोजन भएको छ।

१५ जेठ, काठमाडौं । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन् ।

त्यस्तै, मुलपानी क्रिकेट रंगशाला, फाप्ला क्रिकेट रंगशाला, सिद्धार्थ क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड बजेट विनियोजन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति भएपछि पहिलो निर्णय नै कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने बताएका थिए ।

कीर्तिपुर क्रिकेट रंगशाला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय