+
+

एनपीएल :‍ जनकपुरले टस जितेर सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते ७:३२

२६ मंसिर, काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गरिरहेको छ ।

जनकपुर हालसम्म चार खेल खेल्दा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ भने त्यति नै खेल खेलेको सुदूरपश्चिम एकमा पराजित हुँदै दोस्रो स्थानमा रहेको छ ।

दोस्रो खेलमा दिउँसो सवा १ बजे काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?