
२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग लिग (एनपीएल) टोली विराटनर किंग्सले नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डलाई अनुबन्ध गरेको छ ।
विराटनगरले बाँकी खेलका लागि विकेटकिपर ब्याटर एडवार्ड्सलाई भित्र्याएको हो । उनी मंगलबार नेपाल आइपुगेका छन् ।
विराटनगरले अहिलेसम्म लिगमा ४ खेल खेल्दा जम्मा एक खेलमात्र जितेको छ ।
विराटनगरको विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन गप्टिलसहित ओमानका आकिश इल्यास, क्यानडाका निकोलस किर्टोन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मात आलम छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4