+
+
Shares

तिलागुफा नगरपालिका ४ को वडाध्यक्षमा नेमकिपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १९:५३

कालिकोटको तिलागुफा नगरपालिका ४ को वडाध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टी नेमकिपाका खड्गराज शाही विजयी भएका छन् ।

२०७९ को निर्वाचनमा यो वडामा माओवादी केन्द्रले जितेको थियो भने नेमकिपा निकटतम प्रतिद्वन्द्वी थियो ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?