+
+
Shares

१ अर्बको नेपाल स्टार्ट अप कोष स्थापना गरिने 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १५:४७

उद्यममा युवा सहभागीता बढाउन स्टार्टअप र नवप्रवर्तनका इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना गरिने । स्टार्टअप उद्यमीलाई सहजीकरण र नियममन गर्न स्टार्टअप बोर्ड गठन गरिने । स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न १ अर्ब रुपैयाँको ‘नेपाल स्टार्टअप कोष’को घोषणा । युवाको उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न प्रत्येक प्रदेशमा बिजनेस इन्कोभेस सेन्टर सञ्चालन गरिने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?