सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री बताएका छन् । जसमध्ये चालुतर्फ १० खर्ब ६७ अर्ब ४९ करोड, पूँजीगततर्फ २ खर्ब १५ अर्ब ३० करोड र वित्तीय व्यवस्था २ खर्ब ४७ अर्ब ५५ करोड खर्च हुने संशोधित अनुमान छ ।
‘चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । यो लक्ष्यको ८८.१ प्रतिशत हो’ अर्थमन्त्री ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4