+
+
Shares

५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:०२

वचत तथा ऋण सहकारी संस्थाका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने । वचत तथा ऋण सहकारी संस्थालाई मर्जमा जाने व्यवस्था गरिनेछ । सहकारीमा देखिएको समस्या समाधान गर्न समस्याग्रत सहकारीको सञ्चालक र एकाघरको सदस्यको नाममा रहेको सम्पत्तिको धितो सुरक्षणमा रु ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाइनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?