+
+
Shares

दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:०८

१ देखि ५ कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने । कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा दिवा खाजाको रकम वृद्धि ।

७ प्रदेशका १/१ स्थानीय तहमा एकीकृत भान्साको अवधारणा अनुसार मेगा किचन स्थापना गरिने ।

३० लाख विद्यार्थी लाभान्वित हुने दिवा खाजा कार्यक्रममा ८ अर्ब ३९ करोड विनियोजन गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?