+
+
Shares

खानेपानी मन्त्रालयको बजेट २६ अर्ब ६३ करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:१७

सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिनेछ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छाएर विस्तार गरिने । यसका लागि ५० करोड बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा थप ४ लाख ४५ हजार जनालाई स्वच्छ खानेपानी उपलब्ध गराउने । खानेपानी मन्त्रालयको बजेट २६ अर्ब ६३ करोड रुपैयाँ

 

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?