+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते ८:५१

आज स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर प्रेमीको सहयोग र साँझमा धन हात पर्न पनि सक्छ । कुनै शुभकर्म गर्नुअघि भगवान् शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?