+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते ५:२०

आज स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । साँझमा साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?