Comments Add Comment

अनुदान

List Grid
तरकारी, दूध र माछा-मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

१५ जेठ, काठमाडौं । सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । ‘फलफूल, दूध र तरकारी, माछा–मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान सरकारले दिनेछ,’ अर्थमन्त्री पौडेलले भने । […]

बाढी पहिरोबाट क्षति पुगेका घर पुनर्निर्माणका लागि अनुदान दिन थालियो

२० वैशाख, काठमाडौं । गत वर्ष बाढी र पहिरोबाट क्षति पुगेका घर पुनर्निर्माण तथा पुनर्स्थापना लागि सरकारले अनुदान रकम दिन शुरु गरेको छ । सोमबार पहिलो चरणमा म्याग्दीमा २४७ वटा निजी घर पुनर्निर्माण तथा पुनर्स्थापना लागि एक करोड ८ लाख ९७ हजार ५ सय रुपैयाँ पठाइएको छ । राष्ट्रिय विपद व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका प्रमुख […]

करदाताको पैसामा महानगरको मनपरी : नेताका प्रतिष्ठानलाई अनुदानको ओइरो

१७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक सहायता तथा अनुदानका नाममा वर्षेनि ठूलो रकम वितरण गर्छ । जनताबाट उठेको कर अनुत्पादक तथा जनतालाई प्रतिफल नदिने क्षेत्रमा सहायताका रूपमा बाँड्ने काममा १७ वर्षपछि आएका निर्वाचित जनप्रतिनिधिले कर्मचारीलाई समेत जितेका छन् । अझ विभिन्न दलका नेता निकटले खोलेका र नेताहरूको नाम जोडिएका संघ–संस्थालाई त महानगरकोे अनुदान र […]

कोरोना खोप अनुदान दिन धनी मुलुकहरुलाई आग्रह

३ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघ, विश्व बैंक र जाभी भ्याक्सिन एलायन्सले धनी मुलुकलाई बढी भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कम तथा मध्यम आय भएका मुलुकलाई दिन शुरु गरिएको अभियानलाई अनुदान दिन आग्रह गरेको छ । बिहीबार जाभी कम्पनीले कोभ्याक्स कार्यक्रमको सहयोगको लागि गरेको भर्चुअल कार्यक्रममा अधिकारीहरुले सन् २०२१ को लागि थप दुई अर्ब […]

कृषकको अनुदान कि अनुदानको कृषक ?

सामान्य अर्थमा भन्ने हो भने किसान भन्नाले किनेर सामान नखाने भन्ने अर्थमा बुझ्न सकिन्छ । तर, हाम्रो देश नेपालमा किसान भन्नाले आफूसँग भएको जग्गामा आफ्नो सीप, ज्ञान, मिहेनत तथा आर्थिक लगानी गरी खेतीपाती/अन्नबाली, तरकारीबाली वा आफ्नो जीवनशैली पूरा गर्न आफूलाई आवश्यक पर्ने बाली उत्पादन गर्ने व्यक्तिलाई बुझिन्छ । प्रदेश १ सरकारको कार्यविधिअनुसार कृषि अनुदान भन्नाले […]

उखु किसानको ९५ करोड अनुदान रकम जिल्लामा पठाइयो

६ असोज, काठमाडौं । दशैंअघि नै उखु किसानलाई  उपलब्ध गराउन सरकारले अनुदानबापतको रकम  जिल्लामा पठाएको छ । नेपालमा धेरै उखुखेती हुने तराईका ८ जिल्लाका किसानलाई वितरण गर्न ९५ करोड २० लाख ५० हजार रुपैयाँ पठाइएको कृषि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । किसानले दशैंमा पैसाको अभाव नझेलुन् भनेर यसपटक छिट्टै रकम […]

विश्व बैंकले नेपाललाई दियो १ अर्ब २७ करोड अनुदान

१९ भदौ, काठमाडौं । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच […]

बाँझो जग्गामा खेती गर्नेलाई अनुदान

१ जेठ, गोरखा । बाँझो जग्गामा खेती गर्न चाहने बारपाक सुलिकोट गाउँपालिकाका किसानहरूले अनुदान रकम पाउने भएका छन् । जमिनको क्षेत्रफल र लगाइने बालीको आधारमा अनुदान रकम वितरण गरिने गाउँपालिकाले जनाएको छ । ‘दुई वर्ष वा सोभन्दा बढी समयदेखि बाँझो रहेको खेतीयोग्य जमिन उपयोग गर्न अनुदान कार्यक्रम ल्याएका हौ,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘खेतीयोग्य […]

प्रदेश ५ का स्थानीय तहलाई प्रदेश सरकारको १३ करोड अनुदान

३ बैशाख, बुटवल । प्रदेश ५ सरकारले प्रदेशका सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय नौ स्थानीय तहलाई १३ करोड र जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैयाँ कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो । जसअनुसार […]

कार्य सम्पादन कमजोर हुने स्थानीय तहलाई कम अनुदान

८ माघ, काठमाडौं । कानूनले तोकेकै समयमा बजेट ल्याउन असफल एवं वित्तीय प्रतिवेदनमा कमजोर देखिएका स्थानीय तहलाई केन्द्रबाट जाने वित्तीय अनुदान घट्ने प्रावधान कार्यान्वयनमा आएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को बजेटबाटै वित्तीय हस्तान्तरणमा कार्य सम्पादन मूल्यांकनलाई एक आधारका रुपमा लिइएको थियो । आयोगले सार्वजनिक गरेको पहिलो […]

प्रदेश १ मा स्वीसको एक अर्ब अनुदान

३ माघ, विराटनगर । प्रदेश १ को विकासमा स्विट्जरल्याण्ड सरकारले एक अर्ब अनुदान दिने सहमति पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाको उपस्थितिमा विराटनगरमा सहमति पत्रमा हस्ताक्षर भएको हो । राजधानी बाहिर पहिलो पटक भएको द्विपक्षीय अनुदान सम्झौतामा नेपाल सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्विट्जरल्याण्डकी राजदूत एलिजावेद वन काप्लरले हस्ताक्षर गरे । […]

भूकम्प प्रभावित जिल्लामा पुनः सर्वेक्षण गरिँदै, छुटेका पीडितलाई समेट्ने योजना

१ चैत, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सबै जिल्लामा गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण गर्ने भएको छ । प्राधिकरणले चैत १५ गतेदेखि ३२ जिल्लाका हरेक स्थानीय तहमा ईञ्जिनियर परिचालन गरेर स्थलगत लगत संकलन गर्न लागेको हो । निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य […]

पुनर्निर्माण अनुदानको २१ करोड प्राधिकरणमै फिर्ता

२६ फागुन, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दिएको अनुदान मध्ये २१ करोडभन्दा बढी रकम फिर्ता आएको छ । दोहोरो भुक्तानी लिने देखि स्वेच्छाले फिर्ता गर्नेहरुबाट हालसम्म २१ करोड ४२ लाख ५४ लाख रुपैयाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा फिर्ता आएको हो । पहिचान भएका लाभग्राहीका नाममा गएको रकम समेत फ्रिज भएर फिर्ता आएको छ । पुनर्निर्माण […]

भूकम्पपछिको पुनर्निर्माण : अनुदानको २१ करोड प्राधिकरणमै फिर्ता

२६ फागुन, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दिएको अनुदान मध्ये २१ करोडभन्दा बढी रकम फिर्ता आएको छ । दोहोरो भुक्तानी लिने देखि स्वेच्छाले फिर्ता गर्नेहरुबाट हालसम्म २१ करोड ४२ लाख ५४ लाख रुपैयाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा फिर्ता आएको हो । पहिचान भएका लाभग्राहीका नाममा गएको रकम समेत फ्रिज भएर फिर्ता आएको छ । पुनर्निर्माण […]

‘किसानलाई पेन्सन चाहिएन, तरकारी बेच्ने ठाउँ देऊ’

२९ माघ, पोखरा । हेमजाका पीताम्वर त्रिपाठी खेतमा काउली गोड्दैछन् । आलु गोडिसकेपछि उनले त्यहीँ काउली रोपेका थिए, अहिले आलु खन्दा काउली अलि ठूला भइसकेका छन् । यसरी ड्याङमा मिलाएर तरकारी लगाउँदा त्रिपाठीको खेतबारी खाली बस्न पाउँदैन । अहिले आलु खन्ने बेलामा काउली गोडमेल गर्ने बेला भएको छ । २५ वर्षदेखि उनका हात यिनै खेतबारीमा […]

नक्कली भूकम्प पीडितले टेरेनन् सरकारलाई, फिर्ता आएन अनुदानको पैसा

७ माघ, काठमाडौं । नक्कली भूकम्पले पीडितले हालसम्म पनि अनुदानको पैसा फिर्ता नगरेको पाइएको छ । पैसा फिर्ता गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत पुस १५ सम्म समयसीमा तोकेको थियो । तर, हालसम्म केहीले मात्र अनुदानको पैसा फिर्ता गरेको पाइएको छ । प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेका अनुसार अपेक्षा गरिएजस्तो नक्कली भूकम्प पीडित उल्लेख्य देखिएको छैन […]

नीजि आवास पुनर्निर्माणको किस्ता लिन प्राधिकरणले तोक्यो समयसीमा

१६ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पिडितहरुले नीजि आवास पुनर्निर्माण गर्न अनुदान रकम लिन नयाँ समयसीमा तोकेको छ ।  प्राधिकरणको निर्देशक समितिको बैठकले घर निर्माणका लागि अनुदानको पहिलो किस्ता प्राप्त गरिसकेका र पहिलो किस्ता नै नपाएका लाभग्राही हकमा सूचना जारी गरेको हो । प्राधिकरणका अनुसार २०७५ असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने नीजि […]

समपूरक र विशेष अनुदानबापत प्रदेश र स्थानीय तहले १० अर्ब पाउने

१९ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७५/७६ मा प्रदेश र स्थानीय तहले समपूरक र विशेष अनुदानबापत १० अर्ब रुपैयाँ पाउने भएका छन् । सरकारले प्रदेश र स्थानीय तहलाई आगामी आर्थिक वर्षमा दिने समपुूरक र विशेष अनुदानको अनुमानित बजेटको सीमा निर्धारण गरेको हो । जसअनुसार अब दुवै सरकारले समपूरक अनुदानबापत ६ अर्ब रुपैयाँ र विशेषबापत […]

सातै प्रदेशमा बजेटको गृहकार्य : कसरी जुटाउँदैछन् स्रोत ?

२६ चैत, काठमाडौं । बजेट नबनाइकन खर्च गर्न नपाउने कानूनी बाध्यताकाबीच सातवटै प्रदेशका सरकारहरु बजेट निर्माणमा जुटेका छन् । चालू आर्थिक वर्ष (आव) ०७४/७५ सकिन करिब तीन महिनामात्रै बाँकी रहँदा प्रदेश सरकारहरु तीन महिने बजेट निर्माणको अन्तिम तयारीमा जुटेका हुन् । यही चैतभित्र चालू आवको बजेट ल्याउने प्रतिवद्धता यसअघि सबै प्रदेशले गरेका थिए । सोहीबमोजिम […]

सातै प्रदेशमा बजेटको गृहकार्य : अनुदान एक अर्ब, जिससको पैसा तान्ने तयारी

२६ चैत, काठमाडौं । बजेट नबनाइकन खर्च गर्न नपाउने कानूनी बाध्यताकाबीच सातवटै प्रदेशका सरकारहरु बजेट निर्माणमा जुटेका छन् । चालू आर्थिक वर्ष (आव) ०७४/७५ सकिन करिब तीन महिनामात्रै बाँकी रहँदा प्रदेश सरकारहरु तीन महिने बजेट निर्माणको अन्तिम तयारीमा जुटेका हुन् । यही चैतभित्र चालू आवको बजेट ल्याउने प्रतिवद्धता यसअघि सबै प्रदेशले गरेका थिए । सोहीबमोजिम […]

अनुदान रकम लिन गोरखाका भूकम्प पीडितलाई सास्ती

२५ माघ, गोरखा । पालुङटार नगरपालिका-७ च्याङलीका हरिप्रसाद भट्टले भूकम्पबाट भत्किएको घर ठड्याइसके । तर, उनले अहिलेसम्म अनुदान रकमको दोस्रो किस्ता पाएका छैनन् । दोस्रो किस्ता लिनकै लागि उनी धेरै पटक पालुङटार नगरपालिका धाइसकेका छन् । तर, नक्सा पास र प्राविधिक चेकजाँच भन्दै लामो समयसम्म कार्यालयले अल्झाएको उनको गुनासो छ । ‘धेरै पटक नगरपालिका धाइसके […]