सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने, खगराजलाई मुख्यमन्त्री हुने बाटो खुल्यो
२०८३ साउन २७ गते ९:४६ अगाडि
यसअघि बिहीबारै प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका थिए ।