Comments Add Comment

क्यान

List Grid
दीपेश कँडेलको अध्यक्षतामा धादिङ क्यानको तदर्थ समिति गठन

६ भदौ, धादिङ । दीपेश कँडेलको अध्यक्षतामा नेपाल क्रिकेट संघ, धादिङको तदर्थ समिति गठन भएको छ । धादिङबेसीस्थित क्रिक रिसोर्टमा आइतबार भएको भेलाले कँडेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला तदर्थ समिति र देवराज घलानको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । जिल्ला तदर्थ समितिको उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा मनिष दुवाडी, सचिवमा सन्दीप सापकोटा, कोषाध्यक्षमा […]

क्रिकेटको लेभल वान कोच रिफ्रेसर कोर्स शुरु

२१ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटको लेभल वान कोच रिफ्रेसर कोर्ष शुरु गरेको छ । क्यानले सोमबारबाट कोच रिफ्रेसर कोर्ष शुरु भएको जनाएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)सँगको सहकार्यमा शुरु भएको कोर्स चार दिन सञ्चालन हुनेछ । कोर्सका लागि आवेदन दिएका ९ जना यस कोर्समा सहभागी छन् । कोर्समा राजकुमार प्रधान, […]

क्यान र माइ सेकेन्ड टिचरको सहकार्य

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नको लागि प्रतिस्पर्धा खुल्ला नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ। क्यान र एमएसटीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएको हो । डिजाइन […]

सबैखाले क्रिकेट गतिविधि बन्द गर्ने क्यानको निर्णय, नामिबियासँगको सिरिज पनि स्थगित

१७ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कोभिड-१९ बढ्दो असरका कारण सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेको छ । क्यानले शुक्रबार एक सूचना जारी गर्दै कोराना भाइरसलाई मध्यनजर गर्दै कोभिड १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ । […]

२० क्रिकेटर बन्द प्रशिक्षणमा, शरद र बसन्त अटाएनन्

२२ चैत, काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने त्रिकोणात्मक श्रृङ्खलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा शरद भेषावकर र बसन्त रेग्मी परेनन् । ३३ वर्षीय भेषावकर नेपाली टोलीका भेट्रान ब्याट्सम्यान हुन् भने ३५ वर्षका रेग्मी लेफ्ट आर्म अर्थोडक्स स्पीनर । पछिल्लो समय राष्ट्रिय टिममा कमै देखिएका दुबैको फिटनेसमा समस्या छ । त्यसमाथि टी–२० बढी शारीरिक […]

क्‍यानले हाइ परफरमेन्स क्रिकेट क्याम्प गर्ने, वाटमोरले प्रशिक्षण दिने

९ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सात प्रदेशमा ‘हाइ परफरमेन्स क्रिकेट क्लिनिक’ कार्यक्रमको आयोजना गर्ने भएको छ । क्यानले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको सहकार्यमा सातै प्रदेशमा ‘हाइ परफरमेन्स क्रिकेट क्लिनिक’ को आयोजना गर्ने जनाएको छ । क्यानले मार्च र अप्रिल भित्र सातै प्रदेशमा यश कार्यक्रम संचालन गर्ने जनाएको छ । चार […]

दोस्रो चरणको प्रशिक्षणमा २० क्रिकेटर, पृथु पनि अटाए

१ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ । पहिलो चरणमा ३२ खेलाडीको प्रारम्भीक टोली बनाए पनि २१ जनालाई प्रशिक्षणमा समावेश गरेको थियो । बाँकी ११ खेलाडीले प्रशिक्षण गरेका थिएनन् । पहिलो चरणको प्रशिक्षणमा समावेश ९ खेलाडीसहित अब २० जनाले दोस्रो चरणमा प्रशिक्षण लिनेछन् । पहिलो […]

कतारसंगको सिरिजका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा, पारस र ज्ञानेन्द्र नजाने

१६ माघ, काठमाडौं । फेब्रुअरी दोस्रो साता कतारमा हुने टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाएको छ । जसमा कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्का छैनन् । यस्तै लेगस्पीनर सन्दीप लामिछाने पनि टिममा छैनन् । बन्द प्रशिक्षणमा बोलाइएको टिममा विवेक यादवले पनि स्थान बनाएका छन् । यस्तै कृष्ण […]

पुस २४ सम्म पेस्की फर्छ्यौट गर्न क्यानको निर्देशन

१९ पुस , काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले संघका वर्तमान तथा पूर्व सदस्यहरुले लिएको पेस्की फर्छयौट गर्ने समयसिमा तोकेको छ । क्यानको लेखापरीक्षण प्रतिवेदनमा लामो समयदेखि देखिएको पेस्की फर्छ्यौट यही पुस २४ गतेसम्म पेस्की फर्छ्यौट गर्न निर्देशन दिएको हो । क्यानको सिटी अफिस नक्सालले शनिबार विज्ञप्ति जारी गर्दै पेस्की फर्छ्यौट गर्न आग्रह गरेको हो […]

एडप्याडले राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजन गर्ने, १५ महिनाको सम्झौता

१४ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टिमको जर्सीको प्रायोजनको अधिकार एडप्याड प्रालिलाई बिक्री गरेको छ । एएनएस ग्रुप अफ कम्पनिज अन्तर्गत रहेको एडप्याडले राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजनका लागि अधिकार पाएको हो । जर्सी प्रायोजन सम्बन्धि उक्त सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एडप्याडका अध्यक्ष सुदिप थापाले सोमबार हस्ताक्षर गरेका छन् […]

विश्वकप लिग २ अघि सिरिज खेलाउने क्यानको तयारी

५ पुस, काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्त ट्राई नेशन्स सिरिज खेल्नुअघि सिरिज गराउने तयारीमा नेपाल क्रिकेट संघ क्यान लागेको छ । नेपालले आगामी वर्ष मार्चमा ओमानमा विश्वकप लिग २ अन्तर्गत सिरिज खेल्दैछ । जसमा नेपालसहित ओमान र अमेरिका छन् । लिग २ मा नेपालले खेल्न लागेको यो दोस्रो सिरिज हो । यसअघि घरेलस […]

क्यानले बनायो क्रिकेट समिति र छनोट समिति

१७ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दुई नयाँ समिति निर्माण गरेको छ । यही मंसिर १५ गते बसेको कार्यसम्पादन समितिको बैठकले क्रिकेट समिति र छनोट समिति निर्माण गरेको क्यानले बुधबार विज्ञप्तीमार्फत जनाएको छ । क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति र राष्ट्रिय टिमका पहिलो कप्तान उत्तम कर्माचार्य संयोजकत्वमा छनोट समिति निर्माण […]

क्यानका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण

१५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण भएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको क्यानले पुष्टि गरेको छ । चन्द र प्याकुरेल पछिल्लो हप्ता चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा सहभागी भएर फर्किएका थिए । संक्रमित दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको क्यानले […]

क्यानले गर्‍यो २३ खेलाडीसहित ५१ जनाको कोरोना बीमा

७ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पुरुष खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले २३ पुरुष खेलाडी, कर्मचारी स्टाफ गरी कूल ५१ जनाको बीमा गरेको हो । क्यानले शनिवार एक विज्ञप्ती जारी गरी पुरुष खेलाडी र स्टाफ गरी ५१ जनाको कोरोना बीमा गरेको जनाए पनि त्यसबारे पूर्ण विवरण […]

क्रिकेटरको तलबका लागि आईसीसीमा २३ जनाको नाम पठाइयो

४ भदौ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको तलब निकासाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा २३ जनाको नाम पठाएको छ । आईसीसीले तलब पठाउनका लागि खेलाडीको हस्ताक्षरसहित डकुमेन्ट पठाउन भनेपछि क्यानले २३ जनाको नाम पठाएको हो । क्यान निलम्बनमा रहँदा क्रिकेट खेलाडीको तलब आईसीसीले नै दिँदै आएको थियो । त्यसै अनुसार २०१९ को […]

क्यानका चार कमिटीले पूर्णता पाए

१५ असार काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्ना विभिन्न चार कमिटीलाई पूर्णता दिएको छ। सोमबार क्यानले विभिन्न कमिटीलाई पूर्णता दिएको जानकारी दिएको हो । क्यानको पहिलो बोर्ड बैठकले विभिन्न कमिटीहरुको संयोजक तोकेको थियो । अहिले उक्त कमिटीमा क्यानले सदस्यहरु थप गरेको हो। क्यानले टुर्नामेन्ट कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटी गरी चार […]

क्रिकेट खेलाडीको प्रशिक्षणको लागि क्यानले माग्यो अनुमति

११ असार काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर टिमको क्रिकेट खेलाडीको प्रशिक्षण सुरु गर्नका लागि अनुमति माग्दै राष्ट्रिय खेलकुद परिषद राखेपमा पत्र पठाएको छ । कोरोना भाइरस महामारीका कारण तीन महिनादेखि खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन् । दुई साताअघि क्यान कार्यमसितिको भर्चुअल मिटिङले असार १५ सम्म पर्खने त्यसपछि प्रशिक्षणका लागि सरकारसंग अनुमति माग्ने जनाएको […]

लकडाउनमा आन्तरिक काम भइरहेको छ : क्यान

१२ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले लकडाउनको समयमा पनि आन्तरिक कामहरु भइरहेको बताएका छन् । अध्यक्ष चन्दले सोमबार क्यानको पछिल्लो गतिविधि बारे जानकारी गराउँदै लकडाउनको समयमा पनि आन्तरिक कामहरु भइरहेको बताएका हुन् । फेसबुक पेजमार्फत विज्ञप्ति सार्वजनिक गर्दै उनले भनेका छन्, ‘संघले यो आर्थिक वर्षमा सम्पन्न गर्ने रास्ट्रिय प्रतियोगिताहरु भने […]

आईसीसीले भन्यो : क्यानलाई निलम्बन गरे पनि नेपाललाई खेल्न दिनु सही ठहरियो

१५ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरे पनि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन दिने निर्णय सही सावित भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का एक उच्च अधिकारीले बताएका छन् । आईसीसीका अन्तर्राष्ट्रिय विकास प्रमुख विलियम ग्लेनराइटले संयुक्त अरब इमिरेट्सबाट प्रकाशित हुने ‘द नेसन’ पत्रिकालाई भने, ‘नेपालको क्रिकेट संघ अहिले निलम्बित छ तर […]

क्रिकेट संघको सरोकारवाला एक ठाउँमा, होला त निलम्बन फुकुवा ?

१६ माघ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) प्रतिनिधिसँग छलफलपछि नेपाल क्रिकेटका सरोकारवाला एक ठाउँमा आएका छन् । आईसीसीका कार्यबाहक अध्यक्ष इमरान ख्वाजा र अमर शेखले आइतबार सल्लाहकार समूहको बैठक राखेका थिए भने सोमबार राखेप सदस्य सचिव केशवबहादुर विष्टलाई भेटेका थिए । मंगलबार सदस्य सचिव विष्टसँगै निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेल र सल्लाहकार समूहका संयोजक […]

क्रिकेट विवादः निर्वाचित क्यानले बोलायो साधारणसभा

२० साउन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को निलम्बनमा रहेको नेपाल क्रिकेट संघ क्यानले विधान संशोधनका लागि साता साधारण सभा बोलाएको छ । सल्लाहकार समूहले तयार पारेको विधान अनुमोदन गर्न आईसीसीले एक महिन समय दिएको छ । त्यस अनुसार भदौ पहिलो साता -६ र ७ गते) साधारणसभा बोलाइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अनलाइनखबरलाई जानकारी दिए […]