Comments Add Comment

द ब्रिटिस कलेज

List Grid
द ब्रिटिस कलेजमा अनलाइन भर्चुअल ग्राजुयसन कार्यक्रम

२ पुस, काठमाडौं । थापाथलीस्थित रहेको द ब्रिटिसले सोमबार पहिलोपटक अनलाइन भर्चुल ग्राजुयसन कार्यक्रम सम्पन्न गरेको छ । द ब्रिटिस कलेजका ४४० जना विद्यार्थीहरु ग्रायजुएट भएका छन् । जसमा बिएससी आइटीका २५९ जना, बिबिएका ६७ जना, एमबिएका ५९ जना, इएमबिएका २१ जना, एमआइबिएमका १५ जना र एमएससीआइटीका १९ जना रहेका छन् । पूर्वनिर्धारित समयमा सुरु […]

द ब्रिटिस कलेजमा हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको पढाई सुरु

२६ मंसिर, काठमाडौं । थापाथलिस्थित ‘द ब्रिटिस कलेज’ले बिएसस्सी (हन्स) हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको पढाई सुरु गरेको छ । कलेजद्वारा सञ्चालिन नयाँ कोर्ष बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँगको सहकार्यमा सुरु भएको हो । बिजनेश कोर्षका लागि एउटा प्रतिष्ठित शैक्षिक संस्थारूपमा आफूलाई स्थापित गराउँदै द ब्रिटिस कलेजले सोही उत्साहका साथमा हस्पिटालिटी क्षेत्रमा पाइला अघि सारेको हो । कलेजद्वारा […]

द ब्रिटिस कलेजले पार्टनरसिपको विश्वविद्यालय शीर्ष २०मा

३० असोज, काठमाडौं । थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । द ब्रिटिस कलेजले पार्टनरसिप गर्दै आइरहेको विश्वविद्यालय वेस्ट अफ इंग्ल्याण्ड ९ग्ध्भ्० युकेमा रहेका विश्वविद्यालयमध्ये शीर्ष ३० मा पर्न सफल भएको छ । युकेमा १०० भन्दा बढी विश्वविद्यालयहरु रहेका छन् । पछिल्लो सर्भेका अनुसार युडब्लुई ९ग्ध्भ्० रोजगारी पाउने विश्वविद्यालयको […]

महामारीकाबीच ‘द ब्रिटिस कलेज’को स्तरीय शिक्षा

७ असोज, काठमाडौँ । कोरोना महामारीका कारण देश विभिन्न संकटसँग जुधिरहेको छ । तर, यसैकाबीच थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले भने अनलाइनमार्फत गुणस्तीय शिक्षा आफ्ना विद्यार्थीहरुलाई प्रदान गरिरहेको छ । द ब्रिटिस कलेजका एसोसियट डिन अरुण लाल जोशी भन्छन्, ‘फेब्रअरी, २०२० मा कोरोनाभाइरसको खबर संसारभर फैलियो । नेपालका आम मानिसहरू पनि यो भाइरसबारे निकै उत्सुकताका […]