Comments Add Comment

नार्क

List Grid
नार्कको कार्यकारी निर्देशकमा दीपक भण्डारी नियुक्त, इजरायललाई बागवानी केन्द्र खोल्न स्वीकृति

११ असोज, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई कृषि मन्त्रालयको सिफारिसमा कार्यकारी निर्देशक नियुक्त गरेको हो । डा. भण्डारी यसअघि नार्कको उपनिर्देशक थिए । यो पद तीन वर्षदेखि रिक्त थियो । सिफारिस समितिको सिफारिसका आधारमा भण्डारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको […]

कर्णालीमा भित्रियो सलह, नार्ककै जग्गामा भेटियो

१६ असार सुर्खेत । कर्णाली प्रदेशमा पनि सलह भित्रिएको छ । सुर्खेतको लेकबेशी नगरपालिका-३ दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्र (नार्क)कै बारीमा मंगलबार सलह देखिएको हो । कृषि अनुसन्धान केन्द्रको मकै बारीमा थोरै संख्यामा सलह भेटिएको नार्कका प्रमुख, बरिष्ठ वैज्ञानिक बन्दुराज बरालले जानकारी दिए । ‘आज बिहान अनुसन्धान केन्द्रको मकै बारीमा सलह देखिएको छ । यो […]

नार्कले पाएन कृषि वैज्ञानिक, १८० दरवन्दी रिक्त

१ फागुन, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा प्राविधिक जनशक्तिको अभाव देखिएको छ ।  आवश्यक पर्ने प्राविधिक जनशक्ति आपूर्तिका लागि नार्कले आहृवान गर्दा त्यो पदमा आवेदन नै नपर्ने गरेको छ । जसकारण नार्कमा प्राविधिक जनशक्तिको अभाव देखिएको हो । गत वर्षमा नार्कले जनशक्ति माग गर्दा बालीरोग विज्ञ, पशु अनुसन्धान विज्ञलगायतका उपसमूहमा आवेदन नै […]

‘नार्क कामै नलाग्ने भयो, चार महिना भुटानको आलु खानुपर्ने स्थिति आयो’

२ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पहिलेपहिले निकै सफल मानिएको संस्था पछिल्लो समय कामै नलाग्ने भएको भन्दै मन्त्री खनालले किसानसँग सिधै जोडिने गरी कार्ययोजना बनाउने निर्देशन दिए । राष्ट्रिय मकै बालि अनुसन्धान केन्द्र रामपुर चितवनमा भएको कार्यक्रममा […]

नार्कको काम प्रति कृषि मन्त्री खनालको असन्तुष्टि

१६ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषद् नार्कको काम प्रति असन्तुष्टि जनाएका छन् । नार्कले कृषि क्षेत्रमा गरेको अनुसन्धान कृषकको माझ नपुगेको भन्दै असन्तुष्टि जनाएका हुन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगती समिक्षा गोष्ठिमा मन्त्री खनालले नार्कको प्रगतीबाट पाँच प्रतिशत मात्र सन्तुष्ट रहेको भन्दै नार्कलाई […]