
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठकले डा. कृष्ण तिमिल्सिनालाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशक नियुक्त गर्यो।
- उहाँले यसअघि अघिल्लो सरकारका कृषिमन्त्री बेदुराम भुसालको जिम्मेवारी थिए, जुन नियुक्ति नियम विपरीत भएकोले उच्च अदालतले बदर गर्यो।
- यसअघि पद रिक्त रहेको अवस्थामा सोमबार मन्त्रिपरिषद् बैठकले तिमिल्सिनालाई नियुक्तिको निर्णय गर्यो।
१२ जेठ, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कार्यकारी निर्देशकमा डा. कृष्ण तिम्सिना नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तिमिल्सिनालाई परिषद्को कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
यसअघि नार्कको कायममुकायम निर्देशकको रुपमा अघिल्लो सरकारका कृषिमन्त्री बेदुराम भुसालले जिम्मेवारी दिएका थिए ।
तर, उक्त नियुक्ति नियम विपरीत भएको भन्दै उच्च अदालत पाटनले बदर गरिदिएको थियो ।
त्यसयता रिक्त पदमा सोमबार मन्त्रिपरिषद् बैठकले तिमिल्सिनालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4