Comments Add Comment

नेप्से परिसूचक

List Grid
नेप्से परिसूचक ९ अंकले घट्यो

६ जेठ, काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक ९.१३ अंकले घटेको छ । कारोबार रकम एक अर्ब नाघे पनि परिसूचकमा दोहोरो अकं नजिकको गिरावट आएको हो । सोमबार बजार १३१६.९३ अंकमा खुलेको बजार सुरुवाती चरणमा सकारात्मक देखिए पनि अन्तमा १३०७.७१ को बिन्दुमा झरेर बन्द भयो । सोमबार १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० […]

नेप्से परिसूचक करिब २ अंकले घट्यो, अर्ब बढीको कारोबार

५ जेठ, काठमाडौं । नेप्से परिसूचक सामान्य अकंले घटेको छ । कारोबार रकम एक अर्ब नाघ्दा आईतबार नेप्से १.८७ अंकले घटेर १३१६.८४ को विन्दुमा आई पुगेको छ । एक सय ७२ कम्पनीका ३२ लाख ८१ हजार ११६ कित्ता सेयर १० हजार ५७१ पटक किनबेच हुंदा कारोबार रकम एक अर्ब ८ करोड ८७ लाख पुग्यो । […]

नेप्से परिसूचक २२ अंकले बढ्दा १६७ करोडको सेयर कारोबार

१५ वैशाख, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा २२ अंक बढीको बढोत्तरी भएको छ । नेप्से परिसूचक आइतबार २२.३९ अंकले बढेर १ हजार ३ सय १४ दशमलव ५१ अंकमा पुगेको हो । आइतबार नेप्सेमा कारोबार हुने अधिकांश समूह उकालो लाग्दा बैंकिङ र फाइनान्सका लगानीकर्ताहरुले भने लगानी गुमाएका छन् । यि दुबै समूह क्रमशः ९.०२ […]

सेयर बजारमा सामान्य वृद्धि, ८२ करोडको कारोबार

४ वैशाख, काठमाडौं । मङ्गलबार दोहोरो अंकले उकालो लागेको सेयर बजारमा बुधबार भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ विन्दुले बढेर २६१.५७ विन्दुमा पुगेको छ । बुधबार कुल १७१ कम्पनीका […]

सेयर बजारमा हरियाली, परिसूचक २३ अंकले बढ्दा ७४ करोडको कारोबार

३ वैशाख, काठमाडौं । वर्ष २०७६ को दोस्रो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । वर्षको पहिलो कारोबार दिन सोमबार सानो अंकले उकालो लागेको सेयर बजारमा मंगलबार ठूलो अंकको वृद्धि देखिएको छ । मंगलबार कारोबार मापक नेप्से परिसूचक २३.३३ अंकले बढेर १ हजार १ सय १२ दशमलव ०५ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै […]

सेयर बजारमा सामान्य गिरावट, ३९ करोड बढीको कारोबार

२८ चैत, काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने सेयरको मूल्यमा सामान्य बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.५९ बिन्दुले घटेर एक हजार १८४.०२ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ बिन्दुले बढेर २५३.६४ बिन्दुमा पुगेको छ । […]

सेयर बजारमा सामान्य सुधार, ४१ करोडको कारोबार

२७ चैत, काठमाडौं । मङ्गलबार दोहोरो अंकले गिरावट आएको सेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ विन्दुले बढेर २५३.५८ विन्दुमा पुगेको छ । कूल १६९ […]

राताम्मे देखियो सेयर बजार

२६ चैत, काठमाडौं । साताको पहिलो दिनदेखि नै उच्च वृद्धि देखिएको सेयर बजारमा साताको तेस्रो दिनसम्म आइपुग्दा दोहोरो अंकले ओरालो लागेको छ । आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार ९ अंक भन्दा माथिको सुधार आएको थियो । लगातार उकालो लाग्न थालेपछि सेयर बजारका लगानीकर्ताहरु हौसिएका थिए । लगातार ठूलो वृद्धि देखिएको बजार मंगलबार दोहारो […]

एकैदिन झण्डै एक अर्ब रुपैयाँको सेयर कारोबार

२५ चैत, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा उच्च कारोबार देखिएको छ । आइतबार ५४ करोड रुपैयाँ बढीको कारोबार भएको सेयर बजारमा सोमबार झण्डै एक अर्ब रुपैयाँको कारोबार रकम पुगेको हो । दिनभर भएका ११ हजार ३ सय ६० कारोबारबाट विभिन्न कम्पनीका २९ लाख ५१ हजार ४ सय ७८ कित्ता सेयर किनबेच भएका […]

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५४ करोड नाघ्यो

२४ चैत, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार १७ अंक बढीले बजारमा उकालो लागेको हो । नेप्से परिसूचक १७ दशमलव १६ अंकले बढेर १ हजार १ सय ८२ दशमलव ३६ अंकमा पुगेको छ । आइतबार परिसूचकसँगै कारोबार रकम पनि उच्च देखिएको छ । दिनभर भएका ७ हजार […]

सुधारियो सेयर बजार, परिसूचक ६ अंकले बढ्दा ३५ करोडको कारोबार

१८ चैत, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ । आइतबार करिब एक अंकले ओरालो लागेको सेयर बजार सोमबार ६ अंक बढीले सुधार भएको हो । ६ दशमलव ४३ अंकको सुधार आएर नेप्से परिसूचक १ हजार १ सय ४९ दशमलव ९९ मा पुगेको छ । परिसूचकसँगै सोमबार कारोबार रकममा समेत सुधार […]

नेप्सेमा सामान्य गिरावट, २६ करोडको कारोबार

१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचकमा ० दशमलव ९१ अंकको गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय ४३ दशमलव ५९ अंकमा झरको हो । नेप्से परिसूचकमा झिनो गिरावट आउदा कारोबार रकम भने २६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । दिनभर भएका […]

राताम्मे बन्यो सेयर बजार, १५ करोडको पनि भएन कारोबार

५ चैत, काठमाडौं । सेयर बजार राताम्मे देखिएको छ । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ८६ अंकले ओरालो लाग्दा बजार राताम्मे देखिएको हो । मंगलबार होटल समूह स्थिर देखिएको छ भने अन्य सबै समूहहरु ओरालो लागेका छन् । बजार ६ दशमलव ८६ अंकले ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १ […]

सेयर बजारः नेप्से १६ अंकले बढ्दा २९ करोडको कारोबार

२३ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार हुने दिन बिहीबार सेयर बजारमा १६ अंकको वृद्धि देखिएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ०१ अंकले बढेर १ हजार १ सय २७ दशमलव ७७ को बिन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै सेयर कारोबार रकममा समेत बिहीबार सुधार देखिएको छ । दिनभर भएका ५ […]

सेयर बजार हरियाली, ९ अंकले बढ्यो नेप्से परिसूचक

२२ फागुन, काठमाडौं । बुधबार सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार २ दशमलव ६ अंकले बढेको सेयर बजार बुधबार ९.१२ अंकले बढेको हो । बजारमा ९.१२ अंकको सुधार आउदा नेप्से परिसूचक १ हजार १ सय ११ दशमलव ७६ मा आइपुगेको छ । परिसूचकमा राम्रै सुधार आए पनि कारोबार रकममा भने झिनो गिरावट देखिएको छ […]

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

१५ फागुन, काठमाडौं । बुधबार सेयर बजारमा सुधार आएको छ । २ दशमलव ९७ अंकले सुधारिएर बुधबार नेप्से परिसूचक १ हजार १ सय ५ दशमलव ५३ अंकमा पुगेको हो । यस अघि मंगलबारको कारोबारमा ७ अंक बढीले परिसूचकमा गिरावट आएको थियो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार आएको छ । दिनभर भएका ३ हजार […]

राताम्मे बन्यो सेयर बजार, ७ अंकले घट्यो परिसूचक

१४ फागुन, काठमाडौं । मंगलबार सेयर बजार राताम्मे देखिएकाे छ । सेयर बजारमा कारोबार हुने सबै समूह राताम्मे देखिँदा कारोबार मापक नेप्से परिसूचकमा ७ अंक भन्दा बढीको गिरावट आएको छ । मंगलबार ७ दशमलव १७ अंकको गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय २ दशमलव ५६ अंकमा झरेको छ । यस अघि साताको पहिलो […]

७ अंकले सुधारियो सेयर बजार, २० करोडको कारोबार

१३ फागुन, काठमाडौं । सेयर बजारमा ७ अंक बढीको सुधार देखिएको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले ओरालो लागेको सेयर बजार दोस्रो दिन सोमबार ७ दशमलव ४१ अंकको सुधार देखिएको छ । बजार ७.४१ अंकले बढ्दा नेप्से परिसूचक १ हजार १ सय ९ दशमलव ७३ अंकमा पुगेको छ । सोमबार दिनभर उताचढाव देखिएको […]

थामियाे सेयर बजार, नेप्से परिसूचकमा ०.८४ अंककाे सुधार

९ फागुन, काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार भएको छ । बिहीबार सेयर बजारमा ०.८४ अंकले सुधार भएको हो । सेयर बजारमा सामान्य सुधार देखिदा नेप्से परिसूचक १ हजार १ सय १३ दशमलव ०७ अंकमा पुगेर कारोबार बन्द भएको छ । साताको पहिलो दिन आइतबार र दोसे दिन सोमबार लगातार ओरालो लागेको सेयर […]

सेयर बजारमा दोहोरो अंकको गिरावट

१५ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आइतबार सेयर बजार १० दशमलव ६२ अंकले ओरालो लागेको हो । १०.६२ अंकले ओरालो लाग्दा नेप्से परिसूचक १ हजार २ सय ४ दशमलव ५४ मा आइपुगेको छ । परिसूचकसँगै कारोबार रकममा समेत गिरावट देखिएको छ । दिनभर भएका ५ हजार […]

सेयर बजारमा सुधार

२० मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सुधार देखिएको छ । बुधबार करिब २३ अंकले ओरालो लागेको सेयर बजार बिहीबार २ दशमलव ९० अंकले सुधार देखिएको हो । सेयर बजारमा २ दशमलव ९० दशमलव अंकले सुधार देखिँदा नेप्से परिसूचक १ हजार १ सय २१ दशमलव ०३ मा पुगेको छ । नेप्से […]