Comments Add Comment

बेइजिङ

List Grid
कोरोना संक्रमण बढेसँगै बेइजिङका हजारभन्दा बढी उडान रद्द

३ असार, काठमाडौं । चीनको राजधानी बेइजिङमा कोरोना भाइरसको संक्रमण बढेसँगै सहरका प्रमुख दुई एयरपोर्टको एक हजार २५५ आन्तरिक र बाह्य उडान रद्द भएका छन् । चाइना डेल्लीका अनुसार बेइजिङ क्यापिटल र बेइजिङ ड्यासिङ इन्टरनेशनल एयरपोर्टका उडानहरु रद्द गरिएको हो । मंगलबार बेइजिङमा संक्रमणको जोखिमको आधारमा लअर्ट लेभल ३ बाट बढाएर लेभल २ बनाइएको छ […]

बेइजिङका स्कुल, खेल र मनोरञ्जन स्थल बन्द

२ असार, काठमाडौं । चीनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेपछि राजधानी बेइजिङमा कडा पाबन्दी लगाइएको छ । बेइजिङका धेरैजसो जिल्लाका स्कुलहरू बन्द गरिएको छ । ठाउँ–ठाउँमा सुरक्षा चेक पोस्ट राखिएको छ । बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ । खेल र मनोरञ्जन केन्द्र पनि बन्द गरिएको छ । सुपरमार्केट र कार्यालयहरूमा प्रवेश […]

मिस वर्ल्डमा श्रृंखलालाई साथ दिन नेकपा नेता बेइजिङ पुगे !

२१ मंसिर, काठमाडौं । मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई साथ दिन उनको परिवार र आफन्तसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद र जिल्ला नेताहरु चीन पुगेका छन् । मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन त्यसतर्फ गएका हुन् । चीनको सान्यामा मिस वर्डको प्रतियोगिता […]

बेइजिङमा नेपाल र चीनबीच १० वटा सम्झौता, बन्ने भो पोखरा विमानस्थल

८ चैत, बेइजिङ । नेपाल र चीनबीच पारवहन, व्यापारसहितका १० वटा सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ । चिनियाँ संसद भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि सम्झौतामा विभिन्न तहमा हस्ताक्षर भएको छ । नेपाल र चीनले पारवहन सम्झाता रेका छन् । सम्झौता पत्रमा […]